Mithilanchal Times

Mithilanchal Times Mithilanchal Times is an independent online news portal of Nepal, it is providing news in Nepali language. it was founded in 2022.

It is one of the top 10 web news portal in Madhesh Province .

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध ...
19/10/2025

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो माग दावीसहित आइतबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो। स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको उनीहरूमाथि आरोप छ।

मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन् ।
15/10/2025

मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य दर्ता गरी नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु...
13/10/2025

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य दर्ता गरी नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ।
दर्तामा नआउने सहकारीलाई १५ लाख रुपैयाँ जरिवाना र दर्ता खारेज गर्ने कारबाही हुने प्राधिकरणले जनाएको छ।
सहकारी संस्थाले पूँजीअनुसार वार्षिक शुल्क तिर्नुपर्ने र इजाजतपत्र नवीकरण अनिवार्य हुने व्यवस्था मापदण्डमा उल्लेख छ।

हमासले नेपालका विपिन जोशीको मृत्‍यु पुष्टि गरेको छ र चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको छ।हमासको सैन्य शाखा...
13/10/2025

हमासले नेपालका विपिन जोशीको मृत्‍यु पुष्टि गरेको छ र चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको छ।
हमासको सैन्य शाखाले चार बन्धकहरूको नाम सार्वजनिक गरेको छ जसमा इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्स छन्।
हमासले आजै जिवित २० जनालाई मुक्त गरेको थियो र मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय...
13/10/2025

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।

मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्...
13/10/2025

मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोध
30/09/2025

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोध

बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ७ मा मुक्त कमैयाहरूलाई लक्षित गरी ईगल फाउन्डेसनको आयोजना तथा Frank Eiendom AS Nor...
28/09/2025

बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ७ मा मुक्त कमैयाहरूलाई लक्षित गरी ईगल फाउन्डेसनको आयोजना तथा Frank Eiendom AS Norway र Eagle Creative AS Norway को आर्थिक सहयोगमा तीन दिने कुखुरापालन तालिम https://mithilanchaltimes.com/archives/7193
#महिला_सशक्तिकरण #मुक्तकमैया #कुखुरापालन #आत्मनिर्भर_महिला

२०८२ असोज १० बर्दिया :- बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ७ स्थित बोडरमा बस्ने मुक्त कमैयाहरूलाई लक्षित गरी ई.....

28/09/2025

नेपालीहरुको महान चाड बडा दशैको पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति ,सु-स्वास्थ्य, समृद्धि ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं ।
#माता_दुर्गाको_जय #शान्ति_समृद्धि_खुशियाली Mithila Bihari Nagarpalika Banda #मिथिला_बिहारी_नगरपालिका

हिन्दुहरुको महान चाड बडा दशैको पावन अवसरमा सम्पुर्ण  नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति ,सु-स्वास्थ्य, समृद्ध...
27/09/2025

हिन्दुहरुको महान चाड बडा दशैको पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति ,सु-स्वास्थ्य, समृद्धि ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं ।
#माता_दुर्गाको_जय #शान्ति_समृद्धि_खुशियाली Mithila Bihari Nagarpalika Banda #मिथिला_बिहारी_नगरपालिका

26/09/2025

मन्त्रिपरिषद् बैठकका निर्णयहरू ( भिडियो 👇)

हातहतियार र खरखजना बुझाउने सम्बन्धी गृह मन्त्रालयबाट जारी सूचना !   of home
26/09/2025

हातहतियार र खरखजना बुझाउने सम्बन्धी गृह मन्त्रालयबाट जारी सूचना ! of home

Address

Mils Area , Janakpurdham/01
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Mithilanchal Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mithilanchal Times:

Share