30/08/2025
फेरी पत्थर बाजी सुरु: गणेश पूजाको मूर्ति विसर्जनका क्रममा मुस्लिम बस्ती हुँदै लैजाने प्रयास गर्दा हिन्दू र मुस्लिमबीच विवाद उत्पन्न भयो। मुस्लिम समुदायले आफ्नो क्षेत्रबाट लैजान नदिने अडान लिएपछि परिस्थिति बिग्रँदै दुवै पक्षबीच ढुङ्गामुढा र झडपसम्मको घटना भयो।
हिन्दू राष्ट्र किना जरुरी छ बुझनु भो त?