Routine of Mahottari update

Routine of Mahottari update something new fore you

Mahottari जिल्ला  Ramgopalpur बिधुत बितरन केन्द्र का कर्मचारी ले आफ्नो personal फाइदाका को लागी जनता लाई दुख दिने काम गर...
16/09/2024

Mahottari जिल्ला Ramgopalpur बिधुत बितरन केन्द्र का कर्मचारी ले आफ्नो personal फाइदाका को लागी जनता लाई दुख दिने काम गर्दै आएका छन्
यति मात्र होइन नि: शुल्क हुने काममा पनि पैसा लिरहेका छन् ( स्रोत जनगुनासो )

यो post पढ्नेहरू लाई नयाँ वर्ष २०८१ सालको हार्दिक शुभकामना (make your life by using new technics and new method  )💥💣️
12/04/2024

यो post पढ्नेहरू लाई नयाँ वर्ष २०८१ सालको हार्दिक शुभकामना (make your life by using new technics and new method )💥💣️

चर्चित television show CID का कलाकार देनेश  (phreडि)को आज उपचारका क्रममा निधन भएको छ् । हार्दिक श्रद्धाञ्जलि 😢😢😢🙏🙏🙏
05/12/2023

चर्चित television show CID का कलाकार देनेश (phreडि)को आज उपचारका क्रममा निधन भएको छ् ।
हार्दिक श्रद्धाञ्जलि 😢😢😢🙏🙏🙏

आज विश्व माटो दिवस, नेपालमा पनि मनाईंदैछ । कृषि प्रधान देश नेपाल भए पनि  भारतबाट चामल,दाल गहुँ आदि ल्याउनु परेको छ यसकाे...
05/12/2023

आज विश्व माटो दिवस, नेपालमा पनि मनाईंदैछ । कृषि प्रधान देश नेपाल भए पनि भारतबाट चामल,दाल गहुँ आदि ल्याउनु परेको छ यसकाे मुखय कारण तालिम काे कमि, समयमा रसायनिक मल नपाउनु र सरकारि निति काे अभाब हाे । ईतयादि कारनले माटोमा उर्वरा शक्तिको कमी भई उत्पादकत्व घटेको छ।

Pic. Ai

12/11/2023

दिपावली को धेरै - धेरै शुभकामना सम्पुर्ण नेपाली मा 💥💣️💥💣️🙏🙏

हिजो मिति २०८०/०५/२० गतेका दिन प्रिय  अनिल कुमार झाको २६ बर्षको उमेरमा भएको असामयीक निधनप्रति समस्त युवा कमिटि परिवार लक...
07/09/2023

हिजो मिति २०८०/०५/२० गतेका दिन प्रिय अनिल कुमार झाको २६ बर्षको उमेरमा भएको असामयीक निधनप्रति समस्त युवा कमिटि परिवार लक्ष्मिपुर, सोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ साथै सोकाकुल परिजनप्रति हार्दिक सान्तवाना ब्यक्त गर्दछौ ।
अनिल कुमार झा यस क्लव र गाउका एक उच्च
नैतिकवान, कर्मठ, सुयोगि, मिजासिलो युवा जस्ता
ब्यक्तित्व गुमाएकोमा हामीहरुलाई खेद छ । उहालाई भगवान स्वर्ग प्रदान गरोस् भन्ने भाव ब्यक्त गर्दछौ ।😭😭

रामगोपालपुर न.पा. मा त्यति  सम्म भए नगर पालिकाको नगर प्रहरी कहाँ थियो ?, त्यसै  वडा भित्र 2-3 सय मिटरको दुरिमा   इलाका प...
05/09/2023

रामगोपालपुर न.पा. मा त्यति सम्म भए नगर पालिकाको नगर प्रहरी कहाँ थियो ?, त्यसै वडा भित्र 2-3 सय मिटरको दुरिमा इलाका प्रहरी छन् उनीहरु कहाँ थिए ? के तिनीहरुलाई सरकारले केहि नगर त्यतिकै बस् भनेर जागीर दिइएको छ् ? यदी नगरपालिका र जनता लाई सुरक्षा दिन सकेनन् भने यस्ता निकाय को के काम सरकार !

आज हुनगएको एसिया कप को प्रथम खेलमा नेपाल V/S पाकिस्तान को बीच हुदै छ् । यो खेल नेपालीको लागि अत्यन्तै रमणीय र इतिहास  बन...
30/08/2023

आज हुनगएको एसिया कप को प्रथम खेलमा नेपाल V/S पाकिस्तान को बीच हुदै छ् । यो खेल नेपालीको लागि अत्यन्तै रमणीय र इतिहास बनाउने खेल हो ।
बधाई छ नेपाल टिमलाई 💥💢💣️💥

चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेटेको नयाँ नक्शा सर्बजनिक गरेको छ् ।चीनले सोमबार(2023 August  28 मा) आफ्नो...
29/08/2023

चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेटेको नयाँ नक्शा सर्बजनिक गरेको छ् ।
चीनले सोमबार(2023 August 28 मा) आफ्नो नयाँ नक्सा जारी गरेको छ । उसले उक्त नक्सालाई 'स्टान्डर्ड म्याप' भनेको छ ।
नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Mahottari update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Mahottari update:

Share