Hello Dhanusha

Hello Dhanusha News, Fact, Trending, Current Affairs

धनुषा धाम नगरपालिकामा बरु चरेश खानु तर हरेश नखानु जाति मिले पछि जागिर खान हरेश नहुनु।:- Facebook बाट
16/07/2026

धनुषा धाम नगरपालिकामा

बरु चरेश खानु तर हरेश नखानु
जाति मिले पछि जागिर खान हरेश नहुनु।

:- Facebook बाट

16/07/2026

News| कांग्रेसी शासित स्थानीय सरकारको चरम लाहपर्वाह

परिक्रमा सडक अन्तर्गतको धनुषा धाम नजिकै वडा नं ३ मा पर्ने तथा मंगुराहा,सिकियाहि,मखनाहा,मटहि,सबैला तथा अन्य स्थानवाट आवतजावत गर्ने मुख्य सडकको अवस्था दयनिय रहेको जहाँ लगातार दुर्घटना हुने गरिन्छ।
यो बाटो मर्मत सम्भार गर्न त लालपुर्जा चाहिँदैन नी?
:- Facebook

25/06/2026

Penalty Shoot Final | Full Video
धनुषाधाम न पा १ द्वारा आयोजित
धनुषाधाम वडा स्तरिय फुटबल खेलमा आज भएको फाइनल खेल मा वडा नं 8 र वडा नं 1 बीच भएको Full Time खेलमा 0-0 को बराबरी हुँदा Penalty Shoot को अन्तिम नतिजामा धनुषा वडा नं 1 विजय भएको छ।

25/06/2026

Reels | Precap
धनुषाधाम न पा १ द्वारा आयोजित
धनुषाधाम वडा स्तरिय फुटबल खेलमा आज भएको फाइनल खेल मा वडा नं 8 र वडा नं 1 बीच भएको Full Time खेलमा 0-0 को बराबरी हुँदा Penalty Shoot मा अन्तिम नतिजा धनुषा वडा नं 1 विजय भएको छ।

SMC Formation | धनुषाधाम न. पा. अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरुको वि. व्य. स. गठन/पुनर्गठन गराउने आदेश
21/06/2026

SMC Formation | धनुषाधाम न. पा. अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरुको वि. व्य. स. गठन/पुनर्गठन गराउने आदेश

FULL PROCESS: QR Code सहितको National Identification Number (eNID) अब आफैं डाउनलोड गर्न सकिन्छ।Chrome or Safarihttps://c...
19/06/2026

FULL PROCESS: QR Code सहितको National Identification Number (eNID) अब आफैं डाउनलोड गर्न सकिन्छ।

Chrome or Safari

https://citizenportal.donidcr.gov.np/en/check-national-id-number

1. Citizen Portal⁠ मा जानुहोस्।
2. आफ्नो नेपाली पूरा नाम, अंग्रेजी पूरा नाम, नेपाली जन्ममिति, नागरिकता जारी मिति र Captcha प्रविष्ट गरी Search मा क्लिक गर्नुहोस्।
3. आफ्नो विवरण देखिएपछि Download मा क्लिक गर्नुहोस्।
4. त्यसपछि National ID Number देखिन्छ। फेरि Download मा क्लिक गर्दा PDF फाइल खुल्छ, तर त्यसमा Password आवश्यक हुन्छ।

PDF को Password:

* नागरिकतामा भएको पहिलो नाम (First Name) का पहिला ४ अक्षर CAPITAL LETTER मा लेख्ने।
* त्यसपछि आफ्नो नेपाली जन्म वर्ष (Birth Year) जोड्ने।

उदाहरण:
यदि First Name ANICK हो र नेपाली जन्म वर्ष २०५० हो भने Password हुनेछ: ANIC2050

सही Password प्रविष्ट गरेपछि QR Code सहितको eNID खुल्छ।
***n

Updates: eNID (Provisional NID) डाउनलोड गर्न सकिने सेवा शुरुवात गरिएको सूचनाDownload Link: https://citizenportal.donidcr...
18/06/2026

Updates: eNID (Provisional NID) डाउनलोड गर्न सकिने सेवा शुरुवात गरिएको सूचना
Download Link: https://citizenportal.donidcr.gov.np

***n

SEE 2082 Result: Province Wise
11/05/2026

SEE 2082 Result: Province Wise

SEE 2082 | Result Out Now !!!!Check out!!!
11/05/2026

SEE 2082 | Result Out Now !!!!

Check out!!!

SEE Result Loading: विद्यार्थीले ९ बजेपछि मात्र नतिजा हेर्नसक्ने   #2082
11/05/2026

SEE Result Loading: विद्यार्थीले ९ बजेपछि मात्र नतिजा हेर्नसक्ने

#2082

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Hello Dhanusha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Dhanusha:

Shortcuts

Share