27/08/2025
रौतहटमा सुटकेसभित्र मृ'त भेटिएकी रुबि साहको ह'त्या आरोपी लक्ष्मण पासवान शरीर ज'लेको अवस्थामा फेला परेका छन्। माधवनारायण नगरपालिका-६ मा घाइते अवस्थामा भेटिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।