15/02/2026
~ B***n Shah की Gagan Thapa ~
धनुषा क्षेत्र नं. ३ (जनकपुरधाम) को चुनावमा ठूला–ठूला भाषण धेरै छन्, तर जनकपुरका वास्तविक मुद्दा कहाँ छन् ?
Janakpur Cigarette Factory पुनः सञ्चालन गरी युवालाई रोजगारी दिने कुरा किन घोषणापत्रमा छैन?
जानकी मन्दिर लाई UNESCO विश्व सम्पदा सूचीमा सूचीकृत गराउने !
— यी दुई ठूला एजेन्डा कसैको पनि घोषणापत्रमा छैनन्।
जनकपुरधाम जस्तो ऐतिहासिक, धार्मिक र आर्थिक सम्भावना भएको शहरका यस्ता मुद्दा उठ्नै नहुने ?
कि यो जनकपुरधाम का लागि मुद्दा नै होइन?
अब प्रश्न सोध्ने समय आएको छ। मौनता होइन, मुद्दा चाहियो।