NEA Prepration

NEA Prepration This is official page of Sanjay Sahani.

NEA related Notice and Electrical & General knowledge related video tutorial is uploded in this page.

यो page मा नेपाल विद्युत प्राधिकरण सम्बन्धित सुचनाहरु र यसको लोकसेवाको त्यारी पनि गराईन छ ।

🤔🤔🤔 यो प्रश्नको उत्तर Comment गर्नु होला ?
22/07/2026

🤔🤔🤔 यो प्रश्नको उत्तर Comment गर्नु होला ?

🤔
21/07/2026

🤔

 #अन्तिम नतिजा प्रकाशन एवं सिफारिस सम्वन्धी सूचना !!( #तह ५,  #इलेक्ट्रिकल_सुपरभाईजर) #लुम्बिनी प्रदेशNepal Electricity ...
21/05/2026

#अन्तिम नतिजा प्रकाशन एवं सिफारिस सम्वन्धी सूचना !!
( #तह ५, #इलेक्ट्रिकल_सुपरभाईजर)
#लुम्बिनी प्रदेश
Nepal Electricity Authority

  #प्राविधिक सेवा,  #इलेक्ट्रिकल सेवा  #तह ५,  #सुपरभाइजर पदको  #खुला प्रतियोगितातर्फको लिखित तथा  #अन्तर्वार्ता परीक्षा...
17/05/2026


#प्राविधिक सेवा, #इलेक्ट्रिकल सेवा #तह ५, #सुपरभाइजर पदको #खुला प्रतियोगितातर्फको लिखित तथा #अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा प्रकाशन !!
#कोशी_प्रदेश
to all of u !

 #नेपाल  #कृषि  #अनुसन्धान  #परिषद्को वैज्ञानिक सेवा/समूह, विभिन्न उपसमूह, एस-३ तहका  #बरिष्ठ  #वैज्ञानिक पदको लिखित परी...
16/05/2026

#नेपाल #कृषि #अनुसन्धान #परिषद्को वैज्ञानिक सेवा/समूह, विभिन्न उपसमूह, एस-३ तहका #बरिष्ठ #वैज्ञानिक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना २०८३-०२-०१

 मिति २०८२।०९।१८ मा प्रकाशित बढुवा सूचना अनुसार  #तह ३,  #प्राविधिक सेवा,  #इलेक्ट्रिकल समूह, इलेक्ट्रिकल उपसमूहको इलेक्...
16/05/2026


मिति २०८२।०९।१८ मा प्रकाशित बढुवा सूचना अनुसार #तह ३, #प्राविधिक सेवा, #इलेक्ट्रिकल समूह, इलेक्ट्रिकल उपसमूहको इलेक्ट्रिसियन पदको #बढुवाको लागि भएको #नतिजा प्रकाशन (२०८३.२.१)

 #ने.बि.प्रा.  #तह ४, प्राविधिक सेवा,  #इलेक्ट्रिकल समूह,   #फोरमेन पदको  #बढुवाको लागि भएको नतिजा प्रकाशन !!
11/05/2026

#ने.बि.प्रा. #तह ४, प्राविधिक सेवा, #इलेक्ट्रिकल समूह, #फोरमेन पदको #बढुवाको लागि भएको नतिजा प्रकाशन !!

नेपाल विद्युत प्राधिकरण तह ५, सुपरभाइजर (इलेक्ट्रिकल)बढुवा हुनेहरु सबैलाइ हार्दिक बधाई।
27/04/2026

नेपाल विद्युत प्राधिकरण तह ५, सुपरभाइजर (इलेक्ट्रिकल)
बढुवा हुनेहरु सबैलाइ हार्दिक बधाई।

 #नेपाल_विद्युत_प्राधिकरणले बढुवा तर्फ  #लेखापाल काे नतिजा सार्बजनिक गरिएको छ।बढुवा हुने सबैलाइ हार्दिक बधाई ।
22/04/2026

#नेपाल_विद्युत_प्राधिकरणले बढुवा तर्फ #लेखापाल काे नतिजा सार्बजनिक गरिएको छ।
बढुवा हुने सबैलाइ हार्दिक बधाई ।

Address

Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when NEA Prepration posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share