12/08/2023
News In:भोली शनिवारदेखि सोमवारसम्म देशका अधिकांश भूभागमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना छ। पहाडी भूभागमा पहिरो, तराई/शहरी क्षेत्रमा डुबान,सडक/हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता/पूर्वतयारी अपनाउन सर्वसाधारण/सरोकारवाला निकायहरुमा अनुरोध छ। 🙏🏼