Century Times

Century Times Century Times is one of the fastest growing online media company of Nepal. It is committed to provide true picture of news and analytical reviews to the world.
(247)

Century Times has deep seated belief in democracy and freedom of press for the positive change in society. Being one of the market leaders the organization has the added responsibility to affirm professionalism in disseminating true information. Apart from this Century Times is a supporter of "Freedom of Language" and hence it publishes news in five languages i.e. Nepali, English, Maithili, Hindi

and Marathi. It is the only media house of Nepal that publishes news in 5 languages. It has target to publish news in about 32 more languages in coming days.

भोटे कोशी बाढी अपडेट
11/09/2026

भोटे कोशी बाढी अपडेट

BREAKING NEWS : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले दिईन राजीनामा
10/09/2026

BREAKING NEWS : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले दिईन राजीनामा

रसुवा बाढी अपडेट
10/09/2026

रसुवा बाढी अपडेट

09/09/2026

जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा रसुवाबाढी पीडितका निम्ति राहत सामग्री सहितको टोली प्रस्थान

09/09/2026
08/09/2026
08/09/2026

गुठी संस्थान विरुद्ध जनकपुरधाम १४ का स्थानीयवासीद्वारा विरोध प्रदर्शन

त्रिशूली तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघले राहत रकम तथा स...
08/09/2026

त्रिशूली तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघले राहत रकम तथा सामग्री हस्तान्तरण गरेको छ ।

संघले व्यवसायीहरूबाट संकलन गरेको ३ लाख १ हजार रुपैयाँ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ मधेसका अध्यक्ष पवन ठाकुरलाई हस्तान्तरण गरेको हो । त्यसैगरी २ सय १ थान ट्र्याकसुट जनकपुरधाम उद्योग वाणिज्य संघ र ५१ थान कुकर सहजीकरण अभियानका संयोजक अम्बुप्रसाद साहलाई प्रदान गरिएको संघका अध्यक्ष राजीव साह चन्दनले जानकारी दिए ।

भोटेकोशी बाढी अपडेट : एक हजार ३५३ शव फेला
07/09/2026

भोटेकोशी बाढी अपडेट : एक हजार ३५३ शव फेला

Address

Century Times Tower, Mahavir Chowk, Dhanusha
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Century Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Century Times:

Shortcuts

Share