Sumit Rajput

Sumit Rajput ignoreing you
Unsent messages is not a
Solution .....
Block then.......[]®😎😎🔥🔥

29/03/2025

हीजो भएको आग परी १४ ओटा सवारीसाधन जलेर नष्ट भएको छ।

28/03/2025

तिनकुनेमा राजाबादी माथी गोली चल्यो...

10/03/2025

महोत्तरीको पिपरा गाउपालिकाका उपप्रमुख बंदना पाण्डे चढेको गाड़ीले मोटरसाइकल यात्रीलाई ठक्कर दिएको छ।

07/03/2025

Hamaro janakpur

2 : 51 राती  भयौ भूकम्पको धक्का ;
27/02/2025

2 : 51 राती भयौ भूकम्पको धक्का ;

22/02/2025

पिपरा महादेव मन्ठको कलस यात्रा आज

13/02/2025

रुपनी-राजबिराज सडक खण्ड बिस्तार गर्ने क्रम लगभग २ बर्ष जति भयो । १० कि•मि दुरि सडक को काममा प्रगती न देखिए पछि स्थानिय जनता धुलो- प्रदुषण ,जाम,दुर्घटना लगायत को शिकार हुँदै आएको छ । काम मा रफतार लिएर आउन र काम समय मै सक्न स्थानिय जनता ले समय समय मा चक्का जाम गर्दै आएको छ, तर पनि सम्बन्धित निकाय र ठेकेदार को ध्यान पुग्न न सकेको स्थानिय को गुनासो छ।
हाम्रो समाचार संकलन गर्ने क्रममा त्यहाँको अवस्था एकदमै दैनिय र कष्टकर देखिएको थियो । बाल-बच्चा ,वृद्ध-वृद्धा लाई श्वास प्रवास मा समस्या आउने समेत हाम्रो प्रतिनिधि सङ्ग को सम्बाद मा गुनासो आएको छ।

10/02/2025

जनकपुरधामको अवस्था।

15/01/2025

यातायात कार्यालय जनकपुरधामको अवस्था।

19/12/2024

धनुषा ट्राफिक प्रहरी अनुरोध...

19/11/2024

Address

Campus Chowk
Janakpur

Alerts

Be the first to know and let us send you an email when Sumit Rajput posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share