
26/01/2025
के तपाइ १५ देखी २५ वर्ष भित्र को हुनुहुन्छ ?
के तपाइको भाइ , बहीनी वा साथी समाजीक काम गर्न इच्छुक छ?
यदी काम गर्न इच्छुक हुनुहुन्छ भने तपाइहरुको लागी ले ल्याएको छ काम गर्ने अवसर
Unnat Nepal संस्थाले “ACTIVE Grant” अन्तर्गत Youth Bank Nepal पाइलटिङ गतिविधिहरुको कार्यान्वयन गर्ने क्रममा धनुषा जिल्ला स्थित “Appan youth bank” मार्फत देहाय बिवरण अनुसार फारम भर्नको लागि आवेदन खुल्ला गरेको छ।
फारम भर्नका लागी तल उल्लेखित लिंकमा जानुहोस !
https://docs.google.com/document/u/0/d/1lPtyG9OgP-kHsgHDgHpgmFqWRntAY9jb/mobilebasic?pli=1
आवेदन फारम के तपाईं युवाहरूलाई असर पार्ने वा आफ्नो स्थानीय समुदायमा प्रभाव पार्ने विषयमा केही गर्न चाहनुहुन्छ ? .....