Trinetra News

Trinetra News Madhesh Jagaran For Madhesh - Proud to be Madheshi

प्रधानमन्त्री सुशील कार्की ज्यू को भनाई सही रहेको कुरा यो डाटाले स्पष्ट पर्छ।
29/11/2025

प्रधानमन्त्री सुशील कार्की ज्यू को भनाई सही रहेको कुरा यो डाटाले स्पष्ट पर्छ।

27/11/2025

कुनै समयमा मान्छेहरू भन्ने गर्थे नेपालमा बसोबास गर्ने मुस्लिमहरु पाकिस्तान र बङ्गलादेशी मुसलमान हरु जस्तो छैन। अहिले बल्ल थाहा भयो कुकुरको पुच्छर जति सीधा राख्न खोज्दा पनि बाङ्गो नै रहन्छ।

27/11/2025

नेपालमा बसोबास गर्ने शांति दूतहरुको दिन पनि नजिकिँदै गएको आभास हुँदैछ। नेपालको इतिहास बिर्सेको वा थाहा न रहेको शान्ति मुलक कोम हरु धेरै बाँदर जस्तो उछिर्गल काम गर्दै छन्।

नेपाल सरकारको सरकारी Website हरु Hack भएको छ कि नेपालको राष्ट्रिय भाषा Change Nepali बाट Thai भएको छ। जानकारी पाउँ महोदय...
30/10/2025

नेपाल सरकारको सरकारी Website हरु Hack भएको छ कि नेपालको राष्ट्रिय भाषा Change Nepali बाट Thai भएको छ। जानकारी पाउँ महोदया।

"दोग्लापन" जे समाज/ जाती के अंदर एहन नकारात्मक सोच विकसित छै, उ समाज के आदमी सब छैठ कैला आ नै कैला कोनो फाइदा नै, एहन कु...
28/10/2025

"दोग्लापन" जे समाज/ जाती के अंदर एहन नकारात्मक सोच विकसित छै, उ समाज के आदमी सब छैठ कैला आ नै कैला कोनो फाइदा नै, एहन कुण्ठित भावना मन में बैसल छै पहिले ओकर इलाज करबावक चाहिं। तब छैठी माईं के पूजा।

हिन्दूहरूको महान पर्व छठ पूजाको उपलक्ष्यमा सम्पूर्ण मिथिलाञ्चल बासीहरु लाई सुख शान्तिको लागि शुभकामना।
26/10/2025

हिन्दूहरूको महान पर्व छठ पूजाको उपलक्ष्यमा सम्पूर्ण मिथिलाञ्चल बासीहरु लाई सुख शान्तिको लागि शुभकामना।

यिनीहरू माथि कार्यबाही गर्ने र यसलाई रोकथाम गर्न के आंदोलन नै चाहिन्छ? सत्तामा बसेकाहरु लाई थाहा नभएको कुरा हो त? कि कमि...
13/10/2025

यिनीहरू माथि कार्यबाही गर्ने र यसलाई रोकथाम गर्न के आंदोलन नै चाहिन्छ? सत्तामा बसेकाहरु लाई थाहा नभएको कुरा हो त? कि कमिसन समयमा ठाउँमा पुगेर होला। यो एउटा मात्र भ्रष्टाचार हो जसबाट 90% नेपाली जनता हरु प्रभावित छन्। तर यता तर्फ कसैको ध्यान जाँदैन।

पासपोर्ट सम्बन्धी सुचना नाम: मुखिया गंगारामहाल: मलेशियाछुट्टी: ४५ दिनको लागि नेपाल आएका✈️ घटना: जनकपुर एयरपोर्टबाट खर्क,...
13/10/2025

पासपोर्ट सम्बन्धी सुचना
नाम: मुखिया गंगाराम
हाल: मलेशिया
छुट्टी: ४५ दिनको लागि नेपाल आएका

✈️ घटना: जनकपुर एयरपोर्टबाट खर्क, नगराइन नगरपालिका जाने क्रममा पासपोर्ट हराएको छ।

📘 यदि कसैले उक्त पासपोर्ट भेट्नु भएको छ भने कृपया तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहोस्।

📞 सम्पर्क नं: 9829978760

💰 पुरस्कार: पासपोर्ट फिर्ता गर्ने व्यक्तिलाई रू. ५,००० नगद पुरस्कार प्रदान गरिनेछ।

🙏 कृपया Share गरेर सहयोग गर्नुहोस्।
धन्यवाद 🙏

12/10/2025

मधेसीहरु लाई नेपाली हुनलाई के के गर्नुपर्छ?
1. पहाडी क्षेत्रमा बस्नेलाई सिक्किम र हिमाली क्षेत्रमा बस्नेहरुलाई चीनी भनेर गाली गर्नु।
2. मधेसी संस्कृति झल्किने खालका लुगा कपडा नलगाउनु।
3. पहाडी वा हिमाली क्षेत्रका अनुहार देख्ने बितिकै उनीहरुलाई विदेशी भनी गाली गर्नु।
4. सबभन्दा महत्वपर्ण भनेको देशलाई जबसम्म हानी हुने काम मधेशीहरु बाट हुँदैन त्यो बेला सम्म कुनै मधेसी नेपाली हुन् सक्दैन।
आफूलाई पहाडी नेपाली हुनु भन्दा राम्रो एउटा असल मधेसी बन्नु, नेपाली छु भन्ने साबित गर्नु पर्दैन, कसैले भनेर वा कसैले लेखेर कोई नेपाली हुँदैन। मधेश मधेसीको पहिचान हो र नेपाल हाम्रो शान हो।

नेपालमा अमेरिका र दलाई लामाको फ्री तिब्बत अभियानको परेड चलिराछ पत्रकार दिवाकर साहले भनेको टिसर्ट यहिँ हो, सयौँको संख्याम...
11/10/2025

नेपालमा अमेरिका र दलाई लामाको फ्री तिब्बत अभियानको परेड चलिराछ पत्रकार दिवाकर साहले भनेको टिसर्ट यहिँ हो,
सयौँको संख्यामा बुलेट बाइक पट्काउदै आएका यि व्यक्तिहरुको टिसर्टमा TOB लेखिएको छ र त्यसको ठिक तल Tibetan Origin Brotherhood (TOB) लेखिएको छ।
यो समुहको सहयोगमा २४ गते देश खरानी भयको हो र यो समूह लाई अहिलेको सरकारको समर्थन सहयोग देखिनु सक्कास्पद देखिन्छ ।

मिर्चैया नगरपालिका २ घर भएकी २८ वर्षीय चनुवा कुमारी महारा दुईटा छोराहरूलाई घरमा छोडी अरविन्द राम सँग घरबाट फरार भएकी छिन...
11/10/2025

मिर्चैया नगरपालिका २ घर भएकी २८ वर्षीय चनुवा कुमारी महारा दुईटा छोराहरूलाई घरमा छोडी अरविन्द राम सँग घरबाट फरार भएकी छिन्। उसको श्रीमान विदेशमा रहेको छ। कुनै महानुभावले यी दुईटा राजारानी लाई भेटे कृपया नजिकको प्रहरीमा संपर्क गरिदिनुहोला।

14/09/2025

Gen Z हरुलाई सल्लाह दिने कानुनी सल्लाहकारहरु:
फर्जी डिग्रि लिएर बसेको हो! नेताहरुको नुन खाएको स्वाद गएको छैन् अहिले पनि?
संविधान खारेज गर्नु तिर जाऊ नत्र यति बच्चाहरूको श्राप लाग्छ ।

Address

Kuwait City
45600

Alerts

Be the first to know and let us send you an email when Trinetra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trinetra News:

Share