मनोरञ्जन

मनोरञ्जन यो पेज मार्फत हामी तपाईंहरुलाई भर्पुर मनोर्न्जन र सुचना दिनेछौ।

14/09/2025

हुदा हुदा अब नेपालमा आन्दोलन पनि हाईज्याक भएछ। एकैछिन सुनौत कुरा यो मान्छेले पहिला आफैले भनेको रहेछ यो आन्दोलनको लिडर हामी हैन भनेर पछि आफू लिडर भनेर कसरी भन्यो?

एकजना पर्यटक एउटा होटेलमा पुगे । पर्यटकले २,५०० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले...
12/09/2025

एकजना पर्यटक एउटा होटेलमा पुगे । पर्यटकले २,५०० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।........
पैसा पाउनासाथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने २,५०० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो । घ्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने २,५०० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।........
दुधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नु पर्ने २,५०० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो । गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा २,५०० रुपैयाँ घटाएर आयो ।........
अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले होटलका मालिकसँग गाह्रोसाह्रो पर्दा सापटी लिने गर्दथ्यो । उसले २,५०० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो ।........
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन । यति भनेर उनले पहिले जम्मा गरेको २,५०० रुपैयाँ फिर्ता लगेर गए ।........
हेर्नुहोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो । यहाँ कहाँ भयो त गडबडी ?
कहीँ गडवड भएको छैन । तर यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ हाम्रो हो । वास्तवमा सबैले यो बुझ्नु जरुरी छ कि हामी सबै खाली हात आएका हौं र खाली हात नै जानुपर्छ । 🙏🙏........
साभार : सामाजिक संजाल

राजा कि राष्ट्रपतीकि कुनै पनि चाहिदैनअरु कोहि बिकल्प?
12/09/2025

राजा कि राष्ट्रपती
कि कुनै पनि चाहिदैन
अरु कोहि बिकल्प?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि दुई सर्त राखेकी छन्– जेनजी आन्दोलनमा भएको दमनको छानबि...
12/09/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि दुई सर्त राखेकी छन्– जेनजी आन्दोलनमा भएको दमनको छानबिन र संसद विघटन। यी सर्त पूरा नभए जिम्मेवारी नलिने उनको अडान छ।
गएराति शीतल निवासमा राष्ट्रपति र सेनापतिसँग छलफल भए पनि सहमति नभएपछि उनी बाहिरिएकी थिइन्। कार्कीले अब शीतल निवासमा वार्ताका नाममा नबोलाउन पनि भनेकी छिन्।
उनले जेनजीले उठाएका मुद्दा बाहेक अरु केही स्वीकार नगर्ने स्पष्ट अडान राखेकी छिन्। बालेन्द्र शाहसहित जेनजी समूहले कार्कीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन्।

अबको निकास,निर्मल निवासजनताले लखेटेको रास्ट्रपतिको औचित्य समाप्त भैसकेको छ।श्री ५ ज्ञानेन्द्र सरकारलाई राजा जेन्जी पुस्त...
10/09/2025

अबको निकास,निर्मल निवास
जनताले लखेटेको रास्ट्रपतिको औचित्य समाप्त भैसकेको छ।
श्री ५ ज्ञानेन्द्र सरकारलाई राजा जेन्जी पुस्ताले अन्तरिम सरकारको नेतृत्व लिनुपर्छ। देश बनाउन राजा जनता एक हौ। धेरै तपाईँहरू झगडा गरेर नबस्नुस्। फेरि देश अर्कैको हातमा जाला हेरेकै हेरेकै होला साथी हो देश बनाउनलाई अबको विकल्प भनेकै उहाँ हो। मैले देखेको कुरा उहाँले मात्र सक्नुहुन्छ🇳🇵🙏💗

कुरा यस्तो आयो अब सबै जना आफ्नो मत कमेन्ट गर्नुस है।मेरो मत अन्तिममा राख्ने छु।।।।
10/09/2025

कुरा यस्तो आयो अब सबै जना आफ्नो मत कमेन्ट गर्नुस है।
मेरो मत अन्तिममा राख्ने छु।।।।

10/09/2025

नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क रुपमा डाटा तथा कल सेवा दिने घोषणा गरेको छ। यसका लागि निम्न कोड डायल गर्नुहोस्।
*1415*8*3 # डाटालाई
र *1415*8*7 # फोन कललाई

म नेपालको भक्त हुँ। देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ। नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ। यही मनोहारी प्रकृतिको...
10/09/2025

म नेपालको भक्त हुँ। देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ। नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ। यही मनोहारी प्रकृतिको संरक्षण संवर्द्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो। मेरो त्यो आस्था, आफ्नो प्रकृतिसँगको त्यो नाता, मोह ममता आज पनि उत्तिकै छ ।।

मानिस हराएको सुचनाहिजो बिहान देखि उहा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" हामीसङ्ग सम्पर्कविहिन भएको र घरबाट हर...
10/09/2025

मानिस हराएको सुचना
हिजो बिहान देखि उहा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" हामीसङ्ग सम्पर्कविहिन भएको र घरबाट हराएको हुदा जोकोहिले जहा कहि देख्नु हुन्छ हामिलाइ सम्पर्क गर्नुहोला !!

हत्यारा र भ्रष्टहरुको सब फाइल अख्तियार, अदालत र सिङ्गदरवार भित्र थियो। तिनले सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्नो फाइल नख...
10/09/2025

हत्यारा र भ्रष्टहरुको सब फाइल अख्तियार, अदालत र सिङ्गदरवार भित्र थियो। तिनले सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्नो फाइल नखोली अरुको मात्र खोलेर राखेका थिए। लुकाएका थिए, त्यो कुनै दिन खुल्ने वाला थियो। प्रमाण त्यही भित्र थियो। तर अफसोच, ठ्याक्कै त्यही त्यही ठाउँहरुमा छानी छानी आगो लगाइयो। सायद ती सब फाइल सदाका लागि जलेर सिद्धिए। यो दुर्भाग्य भो तर तिनीहरु यसबाट उम्कन पाउने छैनन्। आज अध्यारो छ, भोलि उज्यालो आउने पक्का छ 🙏🏻

10/09/2025

दोस्रो विश्व युद्धमा परमाणु बमले ध्वस्त भयको नागासाकी र हिरोसिममा त ऊठ्यो भने हामी पनि अवश्य ऊठ्छौ
✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼

Big Breaking :- नेपाली सेनाले सत्ता हातमा लिएर श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहलाई सुम्पिने अन्तिम तयारी! Are you agree ...
10/09/2025

Big Breaking :- नेपाली सेनाले सत्ता हातमा लिएर श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहलाई सुम्पिने अन्तिम तयारी!
Are you agree with that ??

Address

Janakpur
45801

Telephone

+9779849985354

Website

Alerts

Be the first to know and let us send you an email when मनोरञ्जन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मनोरञ्जन:

Share