Rjshivnath

Rjshivnath Thanks For visit my page
and thanks for keepsuporting
thank you all of you

24/06/2025

मैथिली #कलाकार अभिनास झाको #श्रीमतीको मृत्यु ...........

अभिनास झा उर्फ कलकतियावालीको श्रीमती अन्सा सदाको मृत्यु, प्रहरी अनुसन्धान गर्दै।

कलाकार कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेलाकलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा...
24/06/2025

कलाकार कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला
कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए । अचानक सोमबार राती अँसा सदा नोचापुरस्थित मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारणले अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा भीड भएको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसकारे स्पष्ट वक्तत्व दिन सक्ने अवस्थामा देखिएनन् ।

अहिले प्रहरीको टोली सो स्थानलाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ । माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढने जनाइएको छ । जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन् । यद्यपी, प्रहरीले यसलाई बिना पोष्टमार्टमको पुष्टि नगर्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको छ ।

  : बिहेको ६ महिनामै कलाकार अविनाश झा उर्फ कलकतियाबाली की श्रीमति अँशा सदा मृत फेला... प्रहरी अनुसन्धान गर्दैअसार १० – अ...
24/06/2025

: बिहेको ६ महिनामै कलाकार अविनाश झा उर्फ कलकतियाबाली की श्रीमति अँशा सदा मृत फेला... प्रहरी अनुसन्धान गर्दै

असार १० – अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अँसा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

गत माघ महिनामा विवाह बन्धनमा बाँधिएका झा दम्पतीले गृह प्रवेश समारोह समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनीहरू धार्मिक विधिपूर्वक गृह प्रवेश गर्दै खुसी मुद्रामा देखिएका थिए। तर, सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–१२ र २० को बीचमा रहेको नोचापुरस्थित घरमा अँसा सदा मृत अवस्थामा भेटिएकी हुन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहका अनुसार घटनाबारे सोमबार राति नै जानकारी प्राप्त भएको हो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले घरलाई नियन्त्रणमा लिएको छ।
हालसम्म अँसा सदाको माइती पक्ष नआएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिन भइरहेको प्रहरीले जनाएको छ। माइती पक्ष उपस्थित भएपछि मात्र शवलाई पोष्टमार्टमका लागि पठाइनेछ।

प्रारम्भिक जानकारीअनुसार यो आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म घटनाबारे निश्चित भनाइ दिन नसकिने स्पष्ट पारेको छ।

अहिले घटनास्थलमा स्थानीयवासीको भीड लागेको छ भने अभिनास झा मिडियामा बोल्न सक्ने अवस्थामा छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  :काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारब...
18/06/2025

:काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ । यो आदेशसँगै अब पाण्डे पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन् ❤️💐🙏

मैं वो हूं जो आप सोच भी नहीं सकते, लेकिन मैं वो बिल्कुल भी नहीं हूं जो आप मुझे सोचते हैं
15/06/2025

मैं वो हूं जो आप सोच भी नहीं सकते, लेकिन मैं वो बिल्कुल भी नहीं हूं जो आप मुझे सोचते हैं

14/06/2025
Pinned 📌 till RCB wins the 2nd trophy 🏆
03/06/2025

Pinned 📌 till RCB wins the 2nd trophy 🏆

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Rjshivnath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share