News Madhesh

News Madhesh मधेशकै पहिलो अनलाईन न्यूज पोर्टल न्यूजमधेश सत्य तथ्य समाचारको लागि लगिं गर्नु www.newsmadhesh.com

21/09/2025

Big Breaking : सरकार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुरानै मन्त्रालयमा फर्काउने तयारीमा छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले यी तीन विभागलाई पुनः पुरानै मन्त्रालयमा फर्काउने फाइल तयार गर्न शासकीय सुधार महाशाखालाई निर्देशन दिएकी छिन्।

21/09/2025

Breaking: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई हटाउँदै मनोज सिलवाललाई नियुक्त गरेको छ ।

21/09/2025
हमासले बिदाई तस्बिर भन्दै ४८ जनाको फोटो सार्वजनिक गरेको छ, जसमा नेपालको विपिन जोशी पनि परेको छन्!
20/09/2025

हमासले बिदाई तस्बिर भन्दै ४८ जनाको फोटो सार्वजनिक गरेको छ, जसमा नेपालको विपिन जोशी पनि परेको छन्!

15/09/2025

अर्थ मन्त्री बन्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी, पिएसओ लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।

15/09/2025

मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै आइतबार राती बालुवाटार अगाडि नाराबाजी गरेको छ। गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन्। ‘सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री भन्दै,’ उनीहरू आक्रोशित भएका थिए। आन्दोलन अपहरणमा परेको भन्दै उनीहरूले त्यस्तो नगर्न चेतावनी समेत दिए। ‘हामीले नै प्रधानमन्त्री बनाएर यहाँ ल्याएका हौ,’ सुदनले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै भने, ‘यस्तै हो भने हटाउन सक्ने क्षमता पनि राख्छौ।

ब्रेकिङ न्युज प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय। रामेश्वर खनाल अर्थमन्त्री, ओमप्रकाश अर्य...
14/09/2025

ब्रेकिङ न्युज
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय। रामेश्वर खनाल अर्थमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्रीसहित कानुन मन्त्रालयको जिम्मेवारी, कुलमान घिसिङ ऊर्जा मन्त्री बन्ने। शपथ भोलि बिहान राष्ट्रपति कार्यालयमा।

नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने लगभग पक्का भएको छ ।
14/09/2025

नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने लगभग पक्का भएको छ ।

14/09/2025

जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन् । विभिन्न अस्पतालमा १९१ जनाको उपचार भइरहेको छ ।

-नेपाल सरकारका मुख्य सचिव

14/09/2025

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

14/09/2025

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र १०-१० लाख दिने ।

14/09/2025

जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले जलाएको बौद्ध स्थित भाटभटेनीमा अस्ति १ र हिजो ५ गरी एकै ठाउँमा पहिचान खुल्न नसकेका ६ जनाका शव भेटिएका छन् ।

स्रोतः जिल्ला प्रहरी परिसर काठमाडौँ

Address

Janakpurdham
Janakpur

Alerts

Be the first to know and let us send you an email when News Madhesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share