Janaki khabar

Janaki khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janaki khabar, News & Media Website, Janakpur.

06/12/2025

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड

06/12/2025

नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरिय एकता सन्देश सभा सुरु ।

नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेशस्तरिय पार्टी एकताको सन्देश   प्रवाह कार्यक्रममा बटेश्वर गाउँपालिकाबाट 5 ओटा बस र ...
29/11/2025

नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेशस्तरिय पार्टी एकताको सन्देश प्रवाह कार्यक्रममा बटेश्वर गाउँपालिकाबाट 5 ओटा बस र 50 भन्दा अधिक मोटरसाइकलमा नेता कार्यकताले उत्साहजनक रूपमा सहभागी जनाउने निर्णय गरिएको छ ।

25/11/2025
धनुषाको मिथिलाबिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवलाई शुक्रबार  साँझ अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको द...
14/11/2025

धनुषाको मिथिलाबिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवलाई शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको दुःखद खवर छ ।

उहाँ स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएर जनताको सेवामा समर्पित व्यक्ति हुनुहुन्थ्यो र पछि एमालेमा प्रवेश गर्नुभएको थियो। अपराधी चाँडो पत्ता लगाइयोस् र कानूनी कारबाही होस्।

नेकपा माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेश प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णलाई कारबाही प्रक्रिया अघि बढ...
13/11/2025

नेकपा माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेश प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णलाई कारबाही प्रक्रिया अघि बढाएको पार्टीका संसदीय दलका नेता भरत साहले जानकारी दिए ।
पार्टीको निर्णयविपरीत आचरण गरेकाले केन्द्रीय समितिले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरिसकेको छ ।
राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन बिनै मधेस प्रदेशको मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ।

11/11/2025

मुख्यमन्त्री सपथग्रहण बिवाद । दिर्घकालिन काम नगर्न सर्वोच्च अदालतको आदेश

10/11/2025

Address

Janakpur

Telephone

+9779804828421

Website

Alerts

Be the first to know and let us send you an email when Janaki khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaki khabar:

Share