08/11/2025
बालक हराएको सूचना !!! 🚨 Help post
नाम Farhan Khan, जनकपुरधाम वडा नं. ५ निवासी,
आज दिउँसो करिब १ बजे देखि जनकपुर पिथिया बजार बाट हराइरहनुभएको छ।
यदि कसैले उहाँलाई देख्नुभएको छ वा कुनै जानकारी छ भने 🙏
कृपया तुरुन्त सम्पर्क गर्नुहोस् 👇
📞 सम्पर्क नम्बर: 9812000110
9816810400
कृपया यो पोस्ट सेयर गर्नुहोस्,
👉 सानो सहयोगले ठूलो मानवीय काम हुन सक्छ 💔
#जनकपुर #हराएको_सूचना