Mahottari Post

Mahottari Post महोत्तरी मिडिया प्रा.लि. द्वारा सञ्चालीत

मुस्कान खातुनको जीवनकथामा आधारित चलचित्र निर्माणका लागि, वीरगञ्ज महानगरले दियो पाँच लाख
05/01/2022

मुस्कान खातुनको जीवनकथामा आधारित चलचित्र निर्माणका लागि, वीरगञ्ज महानगरले दियो पाँच लाख

वीरगञ्ज : किशोरी मुस्कान खातुनको जीवनकथामा आधारित रहेर चलचित्र निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख .....

उपत्यकामा देखिन छाडे खोया हाँस
05/01/2022

उपत्यकामा देखिन छाडे खोया हाँस

सर्वोच्च शिखर सगरमाथा नाघेर आउने खोया हाँस काठमाडौं उपत्यकामा देखिन छाडेका छन्। अंग्रेजीमा ‘बार हेडेड गुस’ भनि.....

सरकारी नियमन बाहिर ‘राइड सेयरिङ’
05/01/2022

सरकारी नियमन बाहिर ‘राइड सेयरिङ’

उपभोक्ताबीच लोकप्रिय बनेको राइड सेयरिङ ९मोटरसाइकल र ट्याक्सी० सेवा राज्यको नियमन तथा नियन्त्रणबाहिर पुगेको छ। ...

नारायणहिटीको जग्गा पनि अतिक्रमण
05/01/2022

नारायणहिटीको जग्गा पनि अतिक्रमण

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई...

सम्पत्ति विवरण बुझाउन आनाकानी
05/01/2022

सम्पत्ति विवरण बुझाउन आनाकानी

 प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सा....

परीक्षामा २० अङ्क सित्तैमा !
05/01/2022

परीक्षामा २० अङ्क सित्तैमा !

 टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ ९वाल्मीकि क्याम्पस०का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ...

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत
05/01/2022

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत

समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि...

पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन
04/01/2022

पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन

जनकपुर,पुस २० गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनल.....

मुलुकमा रसायनिक मल कारखाना स्थापना गर्न अगुवा किसानहरूको माग
04/01/2022

मुलुकमा रसायनिक मल कारखाना स्थापना गर्न अगुवा किसानहरूको माग

अजय कुमार झा जनकपुधाम,पुस २० गते । प्रदेश नंं २ का अगुवा किसानहरूले खेतीपातीको समयमा किसानहरूले रसायनिक मलको अभा.....

राष्ट्रिय सभा चुनावको लागि ४३ जनाले दिए उम्मेदवारी(सूचीसहित)
04/01/2022

राष्ट्रिय सभा चुनावको लागि ४३ जनाले दिए उम्मेदवारी(सूचीसहित)

काठमाडौं : राष्ट्रिय सभा चुनावको लागि ४३ जनाले उम्मेदवारी दिएका छन्। रिक्त १९ सिटका लागि माघ १२ गते हुने निर्वाचन....

नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
04/01/2022

नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको पि....

Address

Bardibas
Janakpur
45700

Alerts

Be the first to know and let us send you an email when Mahottari Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahottari Post:

Share