Times Television

Times Television TIMES TELEVISION - NATIONAL TELEVISION

14/11/2025
14/11/2025

घटना कसरी, कसले र कहाँ भएको बिश्लेषण गरदई प्रत्यक्ष दर्शी, मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिन्देश्वर यादवलाई गोली प्रहार गरि आज साँझ ह*त्या गरेको हो ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिन्देश्वर यादवलाई अज्ञात समूहले गोली प्रहार गरि आज साँझ ह*त्या गरेको ह...
14/11/2025

मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिन्देश्वर यादवलाई अज्ञात समूहले गोली प्रहार गरि आज साँझ ह*त्या गरेको हो ।

13/11/2025

नेपाल-भारत सीमा मलंगवा सोनबरसा बोडर हुदई हजारौ को संख्यामा बिना चेक जाच अज्ञात ब्यक्तिहरू नेपाल प्रबेश गरदई । उनीहरू कहाँ बाट, किन र को भन्ने परिचय हाल सम्म खुलन न सकेको खबर छ । सीमा सुरछा को जिम्मा APF को भएता पनी हाल सम्म वहाँहरू यो ख़बर बारे अनबिज्ञ छन ।

10/11/2025

मधेशको प्रदेश प्रमुख कार्यालयमा सांसदसहितले यसरी गरे तो*डफोड

10/11/2025

काँग्रेसका मानीय विरेन्द्र सिंहले राष्ट्रिय झण्डालाई यसरी सम्मान साथ छेउमा राखिदिनु भयो । सत्यता भीडीयो हेरेर आफनो प्रतिक्रिया दीनु होला ।

10/11/2025

बर्दिबास को पानस होटलमा सपथ ग्रहन गरदई मधेश प्रदेश का नवनियुक्त मुख्य मन्त्री सरोज यादव ।

10/11/2025

राष्ट्रिय झण्डा फाल्ने काँग्रेस नेता तथा पूर्वमन्त्री विरेन्द्र सिंह गल्ती स्वीकार गर्नु भन्दा समाचारलाई नै भ्रामक भन्दै पन्छिरहेका छन् ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Times Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Times Television:

Share

Category

TIMES TELEVISION

Proud to announce being a 1st HD TV Channel in Janakpur.