Madhesh Khabar

Madhesh Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhesh Khabar, Media/News Company, Janakpur.

16/06/2021

टुडेखोज, जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया आज गृहजिल्ला धनुषा आउँदैछन् । मन.....

16/06/2021

१ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट...

16/06/2021

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका उमाशंकर अरगरिया सकृयतापूर्वक कामलाई अगाडि .....

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समिति गठन
16/06/2021

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समिति गठन

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत

15/06/2021

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका उमाशंकर अरगरिया सकृयतापूर्वक कामलाई अगाडि .....

आफ्ना निकायलाई चुस्त–दुरुस्त बनाउन मन्त्री अरगरियाको निरन्तर सकृयताकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीम...
15/06/2021

आफ्ना निकायलाई चुस्त–दुरुस्त बनाउन मन्त्री अरगरियाको निरन्तर सकृयता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका उमाशंकर अरगरिया सकृयतापूर्वक कामलाई अगाडि बढाएका छन् ।

मन्त्रीमा शपथ लिए लगत्तै आफ्नो गृहनगर जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन अध्ययन समिति गठन गरी काम शुरु गरेका उनले आफ्नो विभाग अन्तर्गतका निकायलाई चुस्त–दुरुस्त बनाउन लागिपरेका छन् ।

पछिल्लो पटक उनले पर्यटन क्षेत्रको विस्तार प्रवद्र्धनका लागि आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पर्यटन विभागलाई निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा विभागको निरीक्षण गर्दै मन्त्री अरगरियाले पर्यटन क्षेत्र नेपालको आर्थिक बिकासका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै यसको व्यवस्थित र उचित बिकासका लागि विभागले बनाउने कार्ययोजनालाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

उनले पर्यटनसम्बन्धी भौतिक पूर्वाधार निर्माणका काम समयमा नै कार्यान्वयनको चरणमा लैजान र समयमा नै गुणस्तरीय काम सम्पन्न गर्न र जिम्मेवारीपूर्वक काम गर्न विभागलाई निर्देशन दिए ।

पर्यटनका प्रमुख क्षेत्रहरु होटल, ट्राभल, ट्रकिङ क्षेत्रको स्थापनामा समन्वय र सहजीकरणका साथ नियमित अनुगमनमार्फत कानूनी दायरा कायम गर्न तथा पर्वतारोहण सम्बन्धी क्षेत्रमा नेपालको विशिष्ट स्थान बनाउने योजन सहित काम गर्न पनि उनले निर्देशन दिए ।

यसअघि नागरिक उड्डयन प्राधिकरणका प्रमुखसहित कर्मचारीसँगको अन्तरकृयामा बोल्दै मन्त्री अरगरियाले हवाई सेवामा सुधार ल्याउन निर्देशन दिए ।

हवाई सुधारको ठोस योजना ल्याउन हवाई सेवालाई व्यवस्थित नबनाइए हस्तक्षेप गर्ने उनले बताए ।

त्यसअघि मन्त्री अरगरियो विमानस्थलको स्थलगत अवलोकन गर्दै भएका सुधारको प्रशंसा गरेका थिए । विमानस्थललाई थप राम्रो बनाउन उनले निर्देशन समेत दिएका थिए ।

मन्त्री अरगरियाले आफू मन्त्री रहेसम्म आफ्ना निकायलाई राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

15/06/2021

टुडेखोज, जनकपुरधाम : सिरहाको धनगढीमाई नगरपालिका १४ बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।...

15/06/2021

जनकपुरधाम : प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधी खरिद गर्न २० करोड रुपैया विनियोजन गरे.....

15/06/2021

जनकपुरधाम : प्रदेश २ सरकारले बजेटमा मठमन्दिर, पोखरी र पार्क निर्माणमा ठूलो रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथ...

भोलि १०:३० बजे संस्कृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री मा. उमाशंकर अरगरिया आईरहेको हुनाले सम्पूर्ण युवा बुद्धिजीवी, प...
15/06/2021

भोलि १०:३० बजे संस्कृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री मा. उमाशंकर अरगरिया आईरहेको हुनाले सम्पूर्ण युवा बुद्धिजीवी, पत्रकार, विद्यार्थी, क्षेत्रबासी जिल्ला बासीलाई बाबाको ढाबामा उपस्थितिको लागि अनुरोध छ!!

15/06/2021

कोभिड-१९ महामारीविरुद्ध नेपाललाई तत्काल सहायता प्रदान गर्न आग्रह गर्दै मंगलबार लन्डनमा प्रदर्शन भएको छ । गोर्ख.....

15/06/2021

टुडेखोज, जनकपुरधाम : महोत्तरीको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान घुस लिँदै गरेको भिडियो सामाज...

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Madhesh Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh Khabar:

Share