Apan dhanusha dham

Apan dhanusha dham PLZ GUYS WE NEED YOUR SUPPORT. LIKE, SHARE and FOLLOW THIS PAGE .

26/08/2026

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी असामयिक मृत्युवरण गर्नुहुने १७ जना दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

21/08/2026

हार्दिक श्रद्धाञ्जली 🙏 गरिमा नानी 😥😥😥

21/08/2026

धनुषाधाम बजारमा क्यान्डल लाइट शान्ति प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
गरिमा चौधरीका लागि न्यायको माग गर्दै सयौं सचेत नागरिकहरू एकै ठाउँमा उभिए।
यो कार्यक्रम कुनै पार्टी वा व्यक्तिको होइन — यो सम्पूर्ण न्यायप्रेमी नागरिक समाजको साझा आवाज हो।
न्याय देऊ! दोषीलाई कडा सजाय देऊ!!
गरिमा चौधरीका लागि न्याय चाहिन्छ!
बालिकाको जीवनको मूल्य छ।

07/08/2026

धनुषा क्षेत्र नं. २ का माननीय रामबिनोदज्यूको सचिवालयसँग सम्बन्धित व्यक्तिबाट समर्थकमाथि दुर्व्यवहार भएको भन्ने सार्वजनिक आरोपले गम्भीर प्रश्न उठाएको छ।
सम्बन्धित पक्षले तत्काल सत्य तथ्य सार्वजनिक गरी घटनाबारे स्पष्ट जवाफ दिनुपर्छ। मौनता होइन, जवाफदेहिता आवश्यक छ।

बालेन सरकारलाई असफल बनाउन ठूलो षड्यन्त्र भैरहेको छ मधेसमा होसियार Nepal Police PMO Nepal । धनुषामा फेरि आन्दोलन चर्काउने...
31/07/2026

बालेन सरकारलाई असफल बनाउन ठूलो षड्यन्त्र भैरहेको छ मधेसमा होसियार Nepal Police PMO Nepal । धनुषामा फेरि आन्दोलन चर्काउने हत्या । मन्दिरको पुजारीलाई घाटी रेति हत्या भएको छ ।

खबरदार! जिल्ला प्रशासन, आन्दोलनलाई उग्र नबनाइदिनुहोला। यदि एउटा मात्र पनि गोली चल्यो भने भीडलाई थाम्नै नसकिने परिस्थिति ...
30/07/2026

खबरदार! जिल्ला प्रशासन, आन्दोलनलाई उग्र नबनाइदिनुहोला। यदि एउटा मात्र पनि गोली चल्यो भने भीडलाई थाम्नै नसकिने परिस्थिति आउन सक्छ। हिन्दुहरूको भावनासँग खेल्ने दुत्साहस नगर्नुहोला। धन्यवाद!

केही राजनीतिक दलहरू देशलाई जानीजानी साम्प्रदायिक दङ्गातर्फ धकेल्न खोज्दै छन्। यस्ता दङ्गा भइरहेका ठाउँहरूमा वर्तमान सरका...
30/07/2026

केही राजनीतिक दलहरू देशलाई जानीजानी साम्प्रदायिक दङ्गातर्फ धकेल्न खोज्दै छन्। यस्ता दङ्गा भइरहेका ठाउँहरूमा वर्तमान सरकारले कडा निगरानी राखोस्, नत्र देशको शान्ति–सुरक्षा नै जोखिममा पर्न सक्छ। यो एउटा राजनीतिक परीक्षण (टूल) पनि हुन सक्छ, त्यसैले सरकारले यस विषयलाई अत्यन्त गम्भीरताका साथ अनुगमन (मोनिटरिङ) गर्न आवश्यक छ

Address

Janakpur

Telephone

0591096018

Website

Alerts

Be the first to know and let us send you an email when Apan dhanusha dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Apan dhanusha dham:

Shortcuts

Share