News Aaja

Call Directions Website Contact the business

News Aaja सत्यतथ्य निश्पक्ष समाचार हाम्रो प्रतिबद्धता ✍️
भाषण र आश्वासन होइन, सिधा "प्रश्न" र "जवाफ"... News Aaja

जनकपुरधाम- नव मिथिला फाउण्डेशनको आयोजनामा भोलि असोज ३० गते शुक्रबार जनकपुरधाममा 'जनकपुर झिझिया महोत्सव-२०८३' आयोजना हुन ...
15/10/2026

जनकपुरधाम- नव मिथिला फाउण्डेशनको आयोजनामा भोलि असोज ३० गते शुक्रबार जनकपुरधाममा 'जनकपुर झिझिया महोत्सव-२०८३' आयोजना हुन गइरहेको जानकारी सहित जारी प्रेस विज्ञप्ति :-

15/10/2026

आज सुनचाँदीको मूल्य :-सुन प्रतितोला रु. २,८८,४००
र चाँदी प्रतितोला रु. ४,०३५ कायम रहेको छ।

जनकपुरधाम- विजयादशमीको अवसरमा रामानन्द युवा क्लबद्वारा आयोजित प्रथम जनकपुर सांस्कृतिक तथा व्यापारिक महोत्सवको जनकपुरधामक...
15/10/2026

जनकपुरधाम- विजयादशमीको अवसरमा रामानन्द युवा क्लबद्वारा आयोजित प्रथम जनकपुर सांस्कृतिक तथा व्यापारिक महोत्सवको जनकपुरधामको ऐतिहासिक बाह्रबिघा रङ्गभूमि मैदानमा समुद्घाटन गरियो।

आज नवरात्रको पाँचौं दिन नौ दुर्गामध्येकी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
15/10/2026

आज नवरात्रको पाँचौं दिन नौ दुर्गामध्येकी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

जनकपुरधाम- आज धनुषा जनकपुर उ.म.न.पा.४ गोपाल धर्मशाला स्थित संचालनमा रहेको सस्तो बजार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार...
14/10/2026

जनकपुरधाम- आज धनुषा जनकपुर उ.म.न.पा.४ गोपाल धर्मशाला स्थित संचालनमा रहेको सस्तो बजार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक टोली,जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि भट्टराइ, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी तथा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बटुकनाथ झासहित विभिन्न निकायका प्रतिनिधिहरू सहित बजार अनुगमन तथा निरीक्षण गरियो।

14/10/2026

सर्पदंशका कारण बिरामी भई जनकपुरधाम प्रादेशिक अस्पतालमा महेश यादवको
मृत्यु भएको घटना छानबिन गर्न मधेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा डाक्टर विपिन
झाको नेतृत्वमा पाँच सदस्य छानबिन
टोली गठन ।

जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषा मिडिया समन्वय शाखाद्वारा जारी प्रेस विज्ञप्ति :-सामाजिक सञ्जालमा आपत्तिजनक भिडिय...
14/10/2026

जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषा मिडिया समन्वय शाखाद्वारा जारी प्रेस विज्ञप्ति :-सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने १ जना नियन्त्रणमा।

जनकपुरधाम- आज जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं.१० स्थित जानकी मन्दिरको प्राङ्गणमा जिल्ला प्रशासन कार्यालय धनुष...
14/10/2026

जनकपुरधाम- आज जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं.१० स्थित जानकी मन्दिरको प्राङ्गणमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर-०८ गण हे.क्वा. मुजेलियाका सशस्त्र प्रहरी नायव उपरीक्षक एकराज बुढाथोकी, ट्राफिक प्रहरी र नगर प्रहरी सहितको सहभागितामा जानकी मन्दिरको परिसर भित्र विजया दशमीको अवसरमा सरसफाई कार्यक्रम समपन्न गरियो।

जनकपुरधाम- चाड पर्ब व्यवस्थित र सडक दुर्घटना न्यून गर्न ट्राफिक चेकजाँचमा देखियो कडाइ॥
14/10/2026

जनकपुरधाम- चाड पर्ब व्यवस्थित र सडक दुर्घटना न्यून गर्न ट्राफिक चेकजाँचमा देखियो कडाइ॥

असोज २८ गते- आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम...
14/10/2026

असोज २८ गते- आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता ।

Address

Janakpurdham, Bhanu Chowk
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when News Aaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Aaja:

Shortcuts

Share