28/08/2026
मेरो प्यारा छोराछोरीहरूले रक्षाबन्धन पर्व मनाउँदै गरेका सुन्दर दृश्यहरू भगवान् श्रीकृष्णको कृपा र आशीर्वाद सधैँ मेरो छोराछोरीमाथि रहोस दाजुभाइ दिदीबहिनी बीचको प्रेम स्नेह र आत्मीयता जीवनभर अटुट रहोस रक्षाबन्धनको पावन पर्वले सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि र सद्भाव ल्याओस शुभ रक्षाबन्धन 🙏