Maithili News

Maithili News Join to us

मधेशमा ' यादव' सरकार बाँकी सब बेकार! जय हो पत्रकार! 😜
08/10/2025

मधेशमा ' यादव' सरकार बाँकी सब बेकार! जय हो पत्रकार! 😜

04/10/2025

कड़वा है लेकिन यह सच है

२० वटा जिल्ला बाढीको उच्च जोखिममासुनसरीउदयपुरसप्तरीसिरहाधनुषामहोत्तरीसर्लाहीरौतहटबारापर्सासिन्धुलीदोलखारामेछापसिन्धुपाल्...
04/10/2025

२० वटा जिल्ला बाढीको उच्च जोखिममा
सुनसरी
उदयपुर
सप्तरी
सिरहा
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा
सिन्धुली
दोलखा
रामेछाप
सिन्धुपाल्चोक
काभ्रे
काठमाडौं
ललितपुर
भक्तपुर
मकवानपुर
चितवन

कमला नगरपालिकाका वडा सदस्य यादवले गराए माचि प्रहरीचौकी पुनःस्थापना
18/09/2025

कमला नगरपालिकाका वडा सदस्य यादवले गराए माचि प्रहरीचौकी पुनःस्थापना

15/09/2025
नेपाल–भारत मैत्री युवा संघद्वारा सञ्चालित ‘उडान’ कार्यक्रम अन्तर्गत महोत्तरी का जलेश्वर स्थित ल.च.मु माध्यमिक विद्यालयका...
02/09/2025

नेपाल–भारत मैत्री युवा संघद्वारा सञ्चालित ‘उडान’ कार्यक्रम अन्तर्गत महोत्तरी का जलेश्वर स्थित ल.च.मु माध्यमिक विद्यालयका एसईई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण कार्यक्रम। सम्पन्न भएको छ

31/08/2025

नेपालमुस्लिम शान्तिसेना प्रमुख कार्यालय

31/08/2025

जनकपुरमा प्रहरी र हिन्दू समुदाय बिच झडप: ७ प्रहरीसहित एक जना गोली लागी घाइते !

जनकपुरको देवपुरा रूपैठामा झन्डा को बिसय ले गर्दा हिजो विवाद भएको थियो तेसैले गर्द आज प्रसासनले दुई समुदायका झन्डा सर्वाजनिक ठाउँ बाट हटाउने निर्णय गरेका थिए र दुई समुदायबीच समझौता पनि भएको थियो

प्रहरी प्रसासन द्वारा मुस्लिम हरुको झन्डा हटाउदा मुस्लिमहरुले कुनै विवाद गरेनन्
तर हिन्दू धर्मावलम्बी हरूको झन्डा हटाउदा हिन्दूहरुले प्रहरि माथि आक्रमण गर्न थालेपछि प्रहरीले आफ्नो जान जोगाउन का लागि गोली चलाउँदा लक्ष्मण मुखियालाई गोली लागेर गम्भीर घाइते भएका छन् मुखियालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

सुचना!         सुचना!!              सुचना!!!Date:13/03/2025, बालिका हराएको सुचना बिहान 10 बजेदेखि लापता भएको छ।सर्वसाधार...
14/03/2025

सुचना! सुचना!! सुचना!!!
Date:13/03/2025, बालिका हराएको सुचना
बिहान 10 बजेदेखि लापता भएको छ।

सर्वसाधारण मा बालिका हराएको सुचना जानकारी गराउदै छु
जिल्ला सिरहा नगरपालिका गोलबजार
गाउँ गोबिनपुर 9, बाट 13 वर्ष को बालिका हराएको छन्
नाम गुलसना खातुन

तपाईं हरु सँग विनम्र अनुरोध छ।
तपाईहरु यो बच्चालाई कतै देख्नु भएको मा
यो नम्बरमा 9709723572 जानकारी गरिदिनु होला धन्यवाद,
Note:सही जानकारी दिने व्यक्तिले उचित पुरस्कार पाउनेछन्

Address

Madhesh Province
Janakpur

Telephone

+9779817777777

Website

Alerts

Be the first to know and let us send you an email when Maithili News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Maithili News:

Share

Category