TV Today Vani

TV Today Vani Official page of www.todayvani.com

११ औँ साधारण सभाले श्री गौतमलाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
27/09/2025

११ औँ साधारण सभाले श्री गौतमलाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

धनुषा २०८२ असोज ११ गते : इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) को ....

ब्रेकिङ न्यूज:जनकपुरस्थित ऐतिहासिक राम मन्दिरको प्रांगणमा राखिएको राम हिलोरा (झुला) आज चलिरहेको क्रममा अचानक एकतर्फी झुक...
26/09/2025

ब्रेकिङ न्यूज:
जनकपुरस्थित ऐतिहासिक राम मन्दिरको प्रांगणमा राखिएको राम हिलोरा (झुला) आज चलिरहेको क्रममा अचानक एकतर्फी झुक्दा झुलामा चढेका श्रद्धालुहरु बिचल्लीमा परेका छन्। असन्तुलित भएपछि बक्सभित्र अड्किएका ती व्यक्तिहरु रोइकराई गर्दै उद्धारको प्रतीक्षा गरिरहेका छन्। स्थानीयबासी र सुरक्षाकर्मीले उद्धार कार्य अघि बढाइरहेका छन्।

आज बिहिबार !! बुढानिलकण्ठ भगवानको कृपाले तपाईंको दिन शुभ रहोस् !❤️🙏
25/09/2025

आज बिहिबार !! बुढानिलकण्ठ भगवानको कृपाले तपाईंको दिन शुभ रहोस् !❤️🙏

धरानका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा सुरक्षाकर्मीहरूको स्मृतिमा कपाल खौरिएर श्रद्धाञ्जलि अर...
24/09/2025

धरानका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा सुरक्षाकर्मीहरूको स्मृतिमा कपाल खौरिएर श्रद्धाञ्जलि अर्पण गरेका छन्।

Gen-Z आन्दोलनमा घाइते पारसलाई उद्धार गर्ने किशोरी कार्कीले भेटिन्काठमाडौं। Gen-Z आन्दोलनमा घाइते भएका पारस बिकलाई मोटरसा...
24/09/2025

Gen-Z आन्दोलनमा घाइते पारसलाई उद्धार गर्ने किशोरी कार्कीले भेटिन्

काठमाडौं। Gen-Z आन्दोलनमा घाइते भएका पारस बिकलाई मोटरसाइकलमा अस्पताल पुर्‍याएर चर्चित बनेकी किशोरी कार्कीले अन्ततः पारसलाई भेटेकी छिन्। पारसले आफूलाई उद्धार गर्ने व्यक्तिसँग भेट गर्न चाहेको जानकारी पाएपछि किशोरी उनलाई भेट्न पुगेकी हुन्।

भेटपछि खुसी व्यक्त गर्दै किशोरीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “आज भाइ जीवित हुनुहुन्छ भन्ने यथार्थले मलाई संसारकै भाग्यमानी बनाएजस्तो लाग्यो। सबैले अब उहाँ बाँच्नुभएन भनेर खबर दिँदा मन चकनाचुर भएको थियो, तर आज उहाँ जीवित देख्दा यो क्षण अप्रत्याशित चमत्कार जस्तो लाग्यो। भगवानले मेरो प्रार्थना सुन्नुभयो।

बिहान ८ बजेतिर आमाको मोबाइलमा अपहरण भएको र पाँच करोड रुपैयाँ फिरौती मागिएको संदेश
23/09/2025

बिहान ८ बजेतिर आमाको मोबाइलमा अपहरण भएको र पाँच करोड रुपैयाँ फिरौती मागिएको संदेश

सिरहा ,आशिन ७ । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंह मृत फेला परेका छन् । अभिषेक, संजय सिंह...

दशैँको चहलपहल र धुमधामसँगै भव्य तयारी तीव्र !
20/09/2025

दशैँको चहलपहल र धुमधामसँगै भव्य तयारी तीव्र !

शुभ विहानी 🙏आज शनिवार : शनि देवको दर्शन गर्दै आजको दिनको सुरुवात गरौँ ।🙏
20/09/2025

शुभ विहानी 🙏आज शनिवार : शनि देवको दर्शन गर्दै आजको दिनको सुरुवात गरौँ ।🙏

असोज ३ लाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कालो दिनका रूपमा शोक दिवस मनाएका छन् !
19/09/2025

असोज ३ लाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कालो दिनका रूपमा शोक दिवस मनाएका छन् !

जनकपुरधाममा गाईवस्तु सडकमा जथाभावी देखिनु सामान्य जस्तै बनेको छ। यसकै कारण विभिन्न दुर्घटनामा मानवीय ज्यानसम्म गुमिसकेको...
19/09/2025

जनकपुरधाममा गाईवस्तु सडकमा जथाभावी देखिनु सामान्य जस्तै बनेको छ। यसकै कारण विभिन्न दुर्घटनामा मानवीय ज्यानसम्म गुमिसकेको छ। नगरपालिकाले यसलाई व्यवस्थापन गर्नेतर्फ चासो नदेखाएको जनगुनासो छ। गौशाला बनेपनि वा नबनेपनि अहिलेको अवस्था जस्ताको त्यस्तै रहनु समस्या समाधानमा कुनै फरक नपरेको प्रमाण हो।

मधेश प्रदेश सरकारले निर्णय गरेको छ कि Gen-Z आ'न्दोलनमा स'हादत प्राप्त गरेका प्रदेशभित्र स्थायी बसोबास गर्ने सहिदका परिवा...
19/09/2025

मधेश प्रदेश सरकारले निर्णय गरेको छ कि Gen-Z आ'न्दोलनमा स'हादत प्राप्त गरेका प्रदेशभित्र स्थायी बसोबास गर्ने सहिदका परिवारलाई राहतस्वरूप प्रति परिवार रू. २ लाख ५० हजार प्रदान गरिनेछ।

देशको पहिचान मेटाउने प्रयास भयो, यसको पीडा नयाँ पुस्ताले भोग्नु पर्नेछ। – केपी शर्मा ओली
19/09/2025

देशको पहिचान मेटाउने प्रयास भयो, यसको पीडा नयाँ पुस्ताले भोग्नु पर्नेछ। – केपी शर्मा ओली

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when TV Today Vani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share