Madhesh pradesh khabar

Madhesh pradesh khabar सूचना संदेश एवं समाचार
(5)

मुजेलिया सबस्टेशनमा सिटीको जम्परमा आगलागी भएकाले मर्मत कार्य जारी रहेको छ। मर्मत कार्य सम्पन्न गर्न करिब २ घण्टा लाग्न स...
11/09/2026

मुजेलिया सबस्टेशनमा सिटीको जम्परमा आगलागी भएकाले मर्मत कार्य जारी रहेको छ। मर्मत कार्य सम्पन्न गर्न करिब २ घण्टा लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
अवरुद्ध हुने फिडरहरू
🔴 सिटी–२
🔴 सिटी–३
🔴 औद्योगिक
🔴 रिङ्ग
यसबाट प्रभावित क्षेत्रका उपभोक्ताहरूमा विद्युत् सेवा केही समय अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सहयोग तथा धैर्यताका लागि अनुरोध गरिएको छ।
**आग्रहकर्ता:**
**नेपाल विद्युत् प्राधिकरण**
**जनकपुर वितरण केन्द्र, जनकपुरधाम**

11/09/2026

धनुषामे १० वर्षीय बचियाउपर बलात्कार, घटना गामक अगुवासबद्वारा मिलाब खोजलापर परिवार देलक प्रहरीमे जाहेरी

10/09/2026

सम्बाद कार्याक्रम जनकपुरधाम

बजारमा ग्यासको हाहाकार, सरकारमाथि दबाब बढ्दै गर्दा उद्योगमन्त्री यादवले दिइन् राजीनामा
10/09/2026

बजारमा ग्यासको हाहाकार, सरकारमाथि दबाब बढ्दै गर्दा उद्योगमन्त्री यादवले दिइन् राजीनामा

10/09/2026

भोटेकोशी बाइढक आइ १५मँ दिन; १,३६७ शव भेटल तथा ५,१३२ गोटे एखनो हरा रहल

09/09/2026

मधेसक पूर्वप्रदेशसभा सदस्य अशोक यादव पकडाएल, एसपीके गाईरगलौज तथा धम्की देने आरोप

08/09/2026

जनकपुरधाममे गुठी जग्ग खाली करेबाक निर्णयक विरोधमे स्थानीयवासीसभ सड़क पर, जनकपुर–ढल्केवर मुख्य सडक कएलक जाम

07/09/2026

मधेशी समुदायके लक्षित क काठमाडौंमे आपत्तिजनक अभिव्यक्ति लिखबाला व्यक्ति पकडाएल

07/09/2026

जनकपुर- धनुषाधाम सडकखण्डमे भयानक दुर्घटना: स्कुटी आ मोटरसाइकल ठक्कर खैलापर तीन गोटे युवक गम्भीर घाइल

खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ :धनुषामा प्रहरीले खैरो हेरोइनजस्तो देखिने १९७ ग्राम ४४० मिलिग्राम लागुऔषधसहित...
07/09/2026

खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ :

धनुषामा प्रहरीले खैरो हेरोइनजस्तो देखिने १९७ ग्राम ४४० मिलिग्राम लागुऔषधसहित दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको शाखा कार्यालय बर्दिवास, महोत्तरी र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बुधबार २०८३/०५/२२ गते बिहान करिब ९ः४५ बजे मिथिला नगरपालिका–२, नक्टाझिझस्थित जनकपुर–ढल्केवर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज ९ प ५६९७ नम्बरको मोटरसाइकल शंकास्पद रूपमा जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार भारतको मधुवनी जिल्ला, कमलावारी पुरी–१३ का करिब २७ वर्षीय संजित कुमार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थ तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल चालक धनुषाको सबैला नगरपालिका–१०, खरियानी टोलका करिब ३४ वर्षीय राकेश चमार र संजित कुमार रामलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
District Police Office Dhanusha, Janakpur

Address

Janakpurdham
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Madhesh pradesh khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share