Janakpur News

Janakpur News Janakpur News Is The leading Newspaper Of Nepal Providing Local , National, Society, Sports,Article,Interview , Entertainment & much more.........

Janakpurnews.com is an online news portal for all type of Nepali national, International, entertainment, business, sports, culture etc. The news are updated 24/7 365 days a year.

Feel the beats, feel the devotion, feel the love — चलु देखी जनकपुर!
28/04/2025

Feel the beats, feel the devotion, feel the love — चलु देखी जनकपुर!



Get ready to vibe with Mithila’s soul in a brand new style!"Janakpur Calling" blends traditional Maithili culture with energetic hip-hop beats — celebrating ...

13/04/2025

केपी ओली और भ्रष्टाचार पर जनता का कड़ा प्रहार!इस रैप वीडियो में जनता की आवाज़ बनकर उठी है सच्चाई की आग। अब सब्र टूट .....

"देश भितर देश बाहर" is a powerful Nepali–Maithili rap song that expresses the frustration, anger, and hope of millions o...
12/04/2025

"देश भितर देश बाहर" is a powerful Nepali–Maithili rap song that expresses the frustration, anger, and hope of millions of youths in and outside Nepal. This track is a voice against corruption, broken dreams, and political chaos.
Lyrics in Maithili, heart in Nepal, and voice for every youth.


Listen, Feel, Share, and Rise.
Subscribe for more real music from the heart of Nepal.

"देश भितर देश बाहर" is a powerful Nepali–Maithili rap song that expresses the frustration, anger, and hope of millions of youths in and outside Nepal. This t...

हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडले धनुषाको महिला क्रिकेट टोलिको लागि ट्रयाक सुट उपलब्ध गराएको  छ ।  जिल्ला क्रिकेट संघ ...
07/01/2025

हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडले धनुषाको महिला क्रिकेट टोलिको लागि ट्रयाक सुट उपलब्ध गराएको छ । जिल्ला क्रिकेट संघ धनूषा मार्फत यो सहयोग प्रदान गरिएको छ । महिला खेलाडीलाई प्राथमिकता दिएर आबद्ध समस्त खेलाडीको लागि ५० पिस ट्र्याकशूट उपलब्ध गराइएको इन्स्योरेन्स जनकपुर शाखाले जानकारी दिएको हो । चिसो यामको समयमा महिला खेलाडिहरूलाइ हाम्रो तर्फबाट यो सानो उपहार जस्तै हो इन्स्योरेन्सले जनाएको छ । सोमवार जय ट्रफी सञ्चालन रहेको रामजानकी स्टेडियममा जिल्ला अध्यक्ष शोभाकान्त पाण्डेको उपस्थितिमा ट्र्याकशूट जिम्मा लगाइएको इन्स्योरेन्सले जानकारी गराएका छन् ।

📅 𝐉𝐚𝐧𝐚𝐤𝐩𝐮𝐫 𝐁𝐨𝐥𝐭𝐬' 𝐅𝐢𝐱𝐭𝐮𝐫𝐞 𝐟𝐨𝐫 𝐍𝐏𝐋 𝟐𝟎𝟐𝟒 🏏Janakpur kicks off the tournament with a bang, taking on Biratnagar Kings in the...
21/11/2024

📅 𝐉𝐚𝐧𝐚𝐤𝐩𝐮𝐫 𝐁𝐨𝐥𝐭𝐬' 𝐅𝐢𝐱𝐭𝐮𝐫𝐞 𝐟𝐨𝐫 𝐍𝐏𝐋 𝟐𝟎𝟐𝟒 🏏

Janakpur kicks off the tournament with a bang, taking on Biratnagar Kings in the tournament opener! 🎉 Despite a packed roster of talent, their schedule remains flexible with ample rest days, except for a back-to-back clash on 11th and 12th December.

21/11/2024

दुर्गा प्रसाई को तथ्य

Nepal Premier League 2024 Features Janakpur Bolts
21/11/2024

Nepal Premier League 2024 Features Janakpur Bolts

आज बिहान करिब ३:३० बजे जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार थुनुवाहरुको विवरण :थुनुवा कक्षबाट ९ जना थुनुवाहरु भाग्न सफल ...
23/09/2024

आज बिहान करिब ३:३० बजे जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार थुनुवाहरुको विवरण :

थुनुवा कक्षबाट ९ जना थुनुवाहरु भाग्न सफल भए । एक जना जनक चोकबाट पक्राउ परेपनि एक नाबालक समेत ८ जना अझै फरार छन् ।

नेपालका लागि चिनिया राजदुतावासका कार्यवाहक राजदुत श्री वाङ्ग सिन ले आज विहान माननीय विमलेन्द्र निधि सङ्ग भेटवार्ता गर्नु...
11/09/2024

नेपालका लागि चिनिया राजदुतावासका कार्यवाहक राजदुत श्री वाङ्ग सिन ले आज विहान माननीय विमलेन्द्र निधि सङ्ग भेटवार्ता गर्नु भएको छ । निधि निवास मध्यबानेश्वरमा डेढ घन्टा सम्म भएको भेटवार्तामा दुई देश विचको मैत्रीपुर्ण सम्बन्ध, प्राबिधि क्षेत्रको विकास, आर्थिक प्रगती, प्रतिनिधि मण्डलको भ्रमण लगायतको विषयमा छलफल भएको थियो । विपी कोईरालाको पालामा स्थापना भएको नेपाल चीन सम्बन्ध बारे विशेष चर्चा गर्दै नेपाली काङ्रेस र चिनियाँ कम्युनिस्ट पार्टी विचको सम्बन्ध एवम राजनितिक प्रतिनिधि मण्डलको आदान प्रदान बारे चर्चा गर्दै चिनिया पक्षले कैलाश मानसरोवर सहित तिब्बत एवम चीन को भ्रमण गर्न निधि सङ्ग अनुरोध गरेको थियो। हालसालै नेपालिहरुको लागि फ्री भिसाको बन्दोबस्त गरेको प्रती धन्यवाद दिदै निधिले चीन सङ्गको हाम्रो सम्बन्ध एतिहासिक रहेको र हामीले सधै महत्व दिएको र दिईरहने भन्दै तिब्बत र चीन भ्रमण को लागि आफू तत्पर रहेको बताउनु भएको थियो ।
#श्रोत - #बिमलेन्द्रनिधिसचिवालय

जनकपुरधाम,रजौलमा निर्माण हुने राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रीय रंगशाला को मास्टर प्लान।।।
10/09/2024

जनकपुरधाम,रजौलमा निर्माण हुने राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रीय रंगशाला को मास्टर प्लान।।।

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मेनरोड देखि कभर्ड हल जाने बाटोको दुर्दसा । तस्बिर: सामाजिक स...
05/09/2024

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मेनरोड देखि कभर्ड हल जाने बाटोको दुर्दसा ।

तस्बिर: सामाजिक संजाल

Address

Devichowk
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Janakpur News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janakpur News:

Share

Category