Madhesh Today

Madhesh Today मधेशको विशेष खबर
Pls Follow 🙏❤️

  : जनमत पार्टी मधेश प्रदेश संसदीय दल दुई टुक्रा भएको छ । अध्यक्ष सीके राउतले दलका नेता महेश यादवलाई जानकारी समेत नगराई ...
05/05/2026

: जनमत पार्टी मधेश प्रदेश संसदीय दल दुई टुक्रा भएको छ । अध्यक्ष सीके राउतले दलका नेता महेश यादवलाई जानकारी समेत नगराई चन्दन सिंहलाई दलको नेता बनाए र सरकारबाट समर्थन फिर्ता लिए । तर अर्थमन्त्री समेत रहेका महेशले आफू नै दलको नेता रहेको र सरकारलाई समर्थन जारी रहेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् । यो दोहोरो पत्रले प्रदेश प्रमुख पनि अलन्तारमा परेका छन् । 😲

22/04/2026

मधेश सरकारले ९ महिनामा ९ प्रतिशत बजेट मात्रै खर्च गर्न सक्यो, अगामी ८४ दिनमा ४० अर्ब रुपैयाँ खर्च गर्न दबाब 😲😲

जनता समाजवादी पार्टी नेपालले तराई मधेससँग जोडिएका सीमामा सय रुपैयाँ सम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाइने प्रावधा...
18/04/2026

जनता समाजवादी पार्टी नेपालले तराई मधेससँग जोडिएका सीमामा सय रुपैयाँ सम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाइने प्रावधानको विरोध गरेको छ । 😲

मधेसमे आई जुरशितल- शीतल रहू, स्वस्थ रहू आ खुश रहू । जुड़शितल केर शुभकामना ! ❤️
15/04/2026

मधेसमे आई जुरशितल- शीतल रहू, स्वस्थ रहू आ खुश रहू । जुड़शितल केर शुभकामना ! ❤️

14/04/2026

नयाँ वर्षसँगै मधेशमा सतुवाइन र भोलि जुडशीतल

रामजी यादवलाई बधाई 🎉❤️
10/04/2026

रामजी यादवलाई बधाई 🎉❤️

मधेशकी छोरी रुबी ठाकुरले रचिन् इतिहास : कन्सल्टेन्सीको जागिर खाँदाखाँदै २५ ‍वर्षमै बनिन् सांसद, अब उपसभामुख । जेनजी उमेर...
09/04/2026

मधेशकी छोरी रुबी ठाकुरले रचिन् इतिहास : कन्सल्टेन्सीको जागिर खाँदाखाँदै २५ ‍वर्षमै बनिन् सांसद, अब उपसभामुख । जेनजी उमेरमै उपसभामुख बन्ने अवसर पाएकी रुबी अविवाहित हुन् । उनका बुवा वैदेशिक रोजगारीमा छन् । मधेशको शिर उचो पार्नुहोला, बधाई तथा शुभकामना 🎉❤️

मधेश सरकारको गौरव योजना ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ बन्द- सरकार, अख्तियार र कर्मचारी तन्त्रको बेवास्ताले तुहिए कि...
07/04/2026

मधेश सरकारको गौरव योजना ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ बन्द- सरकार, अख्तियार र कर्मचारी तन्त्रको बेवास्ताले तुहिए किशोरीका सपना 😭

जसपा नेपालका महासचिव रामकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । किन होला ???
06/04/2026

जसपा नेपालका महासचिव रामकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । किन होला ???

मधेसी दलबिच होला एकता ?
05/04/2026

मधेसी दलबिच होला एकता ?

Address

Janakpur
45700

Telephone

+9779802834834

Website

Alerts

Be the first to know and let us send you an email when Madhesh Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh Today:

Share