Sarlahi Khabar

Sarlahi Khabar ताजा खबरहरुको अप्डेटको लागि हामो पेज?

29/12/2025

आज हरिवन सर्लाहीको बजार नापतौल विभागले गरेको आनुगमन
नेपाल सरकार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल गुणस्तर तथा नापतौल विभाग
गुणस्तर तथा नापतौल कार्यालय
जनकपुरधाम बाट आएको टोलि भोलि बाट दर्ता गर्ने प्रक्रिया हरिवन उधोग वाणिज्य संगमा सम्पूर्ण गर्नु होला अध्यक्ष प्रयाक राज पोतोले जानकारी दिनु भएको छ 14 गतेदेखि 15 र 16 गतेसम्म

28/12/2025

सर्लाहीको हरिवन कृष्ण चौक

ज्याला मजदुरी गर्दै MBBS Full Scholorship मा नाम निकाल्न सफल भएका मधेस प्रदेश सिराहाका बरियारपट्टि गाउँका सत्यनारायण साफ...
27/12/2025

ज्याला मजदुरी गर्दै MBBS Full Scholorship मा नाम निकाल्न सफल भएका मधेस प्रदेश सिराहाका बरियारपट्टि गाउँका सत्यनारायण साफीलाइ आसिका तामाङले सम्मानस्वरूप एक लाख नगद सहयोग गर्नु भएको छ l ❤️

26/12/2025

अहिले बेलुका दुर्घटना भएको छ सर्लाहीको हरिवन पछिम लचक्कामा रोडमा खाल्टो भएको कारन उखुको ट्रयाक्टर दुर्घटना भएको छ /2082/09/11

26/12/2025
उपचारका लागि करुणा फैलाऔँ — सीमा विश्वकर्मालाई बचाऔँप्रेम ज्योति आधारभूत विद्यालयकी कक्षा ७ की मेधावी छात्रा सीमा विश्वक...
24/12/2025

उपचारका लागि करुणा फैलाऔँ — सीमा विश्वकर्मालाई बचाऔँ

प्रेम ज्योति आधारभूत विद्यालयकी कक्षा ७ की मेधावी छात्रा सीमा विश्वकर्मा अहिले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेको छ। पढाइमा रुचि राख्ने, सभ्य र अनुशासित स्वभावकी सीमा आज उपचार खर्चको अभावले अस्पताल र घरबीच चिन्तामा दिन काटिरहेकी छिन्।

उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले आवश्यक औषधि, परीक्षण तथा उपचार खर्च पूरा गर्न अत्यन्तै कठिन भएको छ। यति बेला हामी सबैको साना–साना योगदानले एउटा ज्यान बचाउन र एक उज्ज्वल भविष्य सुरक्षित गर्न मद्दत पुर्‍याउन सक्छ।

आउनुहोस्—मानवता देखाऔँ, एकताका साथ सीमा विश्वकर्माको उपचारको लागि सहयोगको हात बढाऔँ। तपाईँले गर्ने सहयोग, चाहे सानो होस् वा ठूलो, उनको जीवनका लागि अमूल्य हुनेछ ।

24/12/2025

सर्लाहीको हरिवन बजारमा आफ्नो खेलने उमेरमा आफेईले खेलउना बेचदै छ तपाईंको बिचार कमेन्ट गर्नु होला

22/12/2025

सर्लाहीको हरिवन वडा न ९ मा चोरी भएको छ
भिडियो प्रप्त शम्भु मगर

आज सर्लाहीको  हरीवन उधोग बाणिज्य संगले  माननीय ज्यु मधेस प्रदेश को  उर्जा, सिचाइ तथा खानेपानी मन्त्री  माननिय जवाहर लाल ...
18/12/2025

आज सर्लाहीको हरीवन उधोग बाणिज्य संगले माननीय ज्यु मधेस प्रदेश को उर्जा, सिचाइ तथा खानेपानी मन्त्री माननिय जवाहर लाल कुशवाहा ज्यु नियुक्त हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना । दिनुभएको छ अध्यक्ष प्रयोक राज पोते ज्यू ले जानकारी भएको छ

18/12/2025

लाईभ आज सर्लाहीको हरीवन उधोग बाणिज्य संगले स्वागत गर्नु भएको छ माननीय ज्यु मधेस प्रदेश को उर्जा, सिचाइ तथा खानेपानी मन्त्री माननिय जवाहर लाल कुशवाहा ज्यु नियुक्त हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना । दिनुभएको छ अध्यक्ष प्रयोक राज पोते ज्यू ले जानकारी भएको छ

Address

Mahendra Highway
Janakpur
45804

Alerts

Be the first to know and let us send you an email when Sarlahi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarlahi Khabar:

Share