NEPAL YADAV SAMAJ

Call Directions

NEPAL YADAV SAMAJ यादवको शक्तिले सारा ब्रह्माण्ड डोलाउँछ, यो हामी होइन, हाम्रो इतिहास बोल्छ। 💪🔥 Government Organization

प्रभु श्री राम की तस्वीर इस कदर आकर्षित करती है,उन्हें देखन के बाद उन्हें ही निहारने का दिल करता है..❤️🚩
24/08/2026

प्रभु श्री राम की तस्वीर इस कदर आकर्षित करती है,
उन्हें देखन के बाद उन्हें ही निहारने का दिल करता है..❤️🚩

Important: सामान किनेपछि बिल दिन नमान्ने वा बिल दिन extra पैसा माग्ने व्यवसायीलाई कानुन अनुसार २-३ लाख रुपैयाँसम्म जरि'व...
12/08/2026

Important: सामान किनेपछि बिल दिन नमान्ने वा बिल दिन extra पैसा माग्ने व्यवसायीलाई कानुन अनुसार २-३ लाख रुपैयाँसम्म जरि'वाना हुन सक्नेछ।

For Inquiry & helpline: ११३७

सरकारसँग चारबुँदे लिखित सहमतिपछि विनय यादवको आमरण अनशन स्थगित
11/08/2026

सरकारसँग चारबुँदे लिखित सहमतिपछि विनय यादवको आमरण अनशन स्थगित

पछिल्लो सोमबार एक दिनमा पशुपतिनाथ मन्दिरमा ६.१६+ लाख भेटि संकलन भएको छ। ❤️🙏🏻
05/08/2026

पछिल्लो सोमबार एक दिनमा पशुपतिनाथ मन्दिरमा ६.१६+ लाख भेटि संकलन भएको छ। ❤️🙏🏻

‘मधेशी धोती आउट’ !यो तस्बिर काठमाडौँको आलोकनगरबाट ललितपुरस्थित युएन पार्क जाने बाटोमा, खोला छेउमा राखिएको बोर्डको हो। यस...
19/07/2026

‘मधेशी धोती आउट’ !
यो तस्बिर काठमाडौँको आलोकनगरबाट ललितपुरस्थित युएन पार्क जाने बाटोमा, खोला छेउमा राखिएको बोर्डको हो। यस्तो जातीय, क्षेत्रीय वा पहिचानमाथि आघात पुग्ने अभिव्यक्ति कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।

कुनै व्यक्तिप्रति असहमति वा आलोचना गर्न पाइन्छ, तर त्यो आलोचना सभ्य र सम्मानजनक भाषामा हुनुपर्छ। यदि यो टिप्पणी प्रधानमन्त्री बालेन शाहप्रति लक्षित हो भने पनि, मधेशी समुदायलाई अपमानित गर्ने शब्द प्रयोग गर्नु घोर निन्दनीय छ।

यस्ता विभेदकारी र घृणा फैलाउने अभिव्यक्ति लेख्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कारबाही गरिनुपर्छ। नेपाल सबै जाति, भाषा, संस्कृति र समुदायको साझा देश हो; त्यसैले कसैको पहिचानमाथि अपमान गर्नु लोकतान्त्रिक मूल्यविपरीत हो।

आज शनिबार ! कालभैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️🙏
11/07/2026

आज शनिबार ! कालभैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️🙏

10/07/2026

रातारात ला*स गा*यब ! युवाले गरे डरलाग्दो खुलासा

10/07/2026

काठमाडौँ महानगरका प्रहरीले टायर लक गरिदिदा गणेश नेपालीले ज्यान गुमाए । मानिसहरु बालेन र गृहमन्त्रीको राजिनामा मागिरहेका छन् । तर काठमाडौँ महानगरकी प्रमुख सुनिता डंगोलले अहिले सम्म यस बारेमा मुख खोलेकी छैनन् । न त काठमाडौँ महानगरले कुनै सार्वजनिक रुपमा समवेदना दिएको छ । प्रश्न त यता पनि गर्नुपर्ने होला नि ?

10/07/2026

गणेश नेपाली र नगर प्रहरीबीच यसरी भएकाे थियाे विवाद 😮😰

Address

Janakpur Dham
Janakpur
45600

Telephone

+9779807742728

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL YADAV SAMAJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share