JIT Training Center Janakpur

JIT Training Center Janakpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JIT Training Center Janakpur, Digital creator, Janakpurdham, Dhanusha, Nepal, Janakpur.

13/04/2026

नया साल 2083 लाई सकारात्मक सोच , उर्जा , भरोसा र सफलताको आशा राख्दै स्वागत गरौ
नया सालको सबैलाई शुभकामना🙏🙏Jit Centre Janakpur@topfansJIT Training Center-Janakpur

04/04/2026

नयाँ वर्षको सुखद अवसरमा नयाँ कक्षाहरू सञ्चालन हुँदैछन्! 🎉📚
👉 कम्प्युटर
👉 इलेक्ट्रिसियन
👉 प्लम्बर
👉 एसी टेक्निसियन
👉 वेल्डर
👉 मेसन
👉 स्टिल फिक्सर
आदि को तालीम ग्राईनछ
🎯 विशेष जानकारी:
✔️ फ्री एडमिशन (निःशुल्क भर्ना)
✔️ अनुभवी प्रशिक्षकद्वारा तालिम
✔️ व्यावहारिक सीपमा आधारित कक्षाहरू

🏫 स्थान: जनकपुरधाम–०९, बर्हबिघा
🏢 संस्था: JIT Training Center

📞 सम्पर्क:
📱 9819836059
📱 9854033059

🔔 छिटो भर्ना गर्नुहोस् र आफ्नो भविष्य उज्ज्वल बनाउनुहोस्! ✨Jit Centre Janakpur

🙏 हनुमान जयन्तीको शुभकामना 🙏श्री हनुमानजीले तपाईंको जीवनमा शक्ति, साहस र बुद्धि प्रदान गरून्।संकटबाट मुक्ति र सफलताको मा...
02/04/2026

🙏 हनुमान जयन्तीको शुभकामना 🙏
श्री हनुमानजीले तपाईंको जीवनमा शक्ति, साहस र बुद्धि प्रदान गरून्।
संकटबाट मुक्ति र सफलताको मार्गमा सधैं अगाडि बढ्नुहोस्।
जय श्रीराम! 🚩

Address

Janakpurdham, Dhanusha, Nepal
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when JIT Training Center Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share