Janamat Online

Janamat Online स्वतन्त्र विचार अभियान - हलाबोल कार्यक्रम
(1)

⚠️ हराइरहनुभएको महिलाको खोजीमा सहयोग गरिदिनुहोस् 🙏यो फोटोमा देखिनुभएको महिला राम्रोसँग बोल्न नी सक्नुहुन्न। घर कहाँ हो भ...
19/08/2026

⚠️ हराइरहनुभएको महिलाको खोजीमा सहयोग गरिदिनुहोस् 🙏

यो फोटोमा देखिनुभएको महिला राम्रोसँग बोल्न नी सक्नुहुन्न। घर कहाँ हो भनेर सोध्दा “धेरै टाढा छ” भन्नुहुन्छ। उहाँका अनुसार मेला हेर्न गएको बेला बाटो बिरसिएर अर्कै गाउँमा पुग्नुभएको रहेछ।

हाल उहाँ महोत्तरी जिल्ला, मटिहानी नगरपालिका–२, बर्दाहा मा हुनुहुन्छ।

उहाँ आफ्नो घर/ठेगाना स्पष्ट रूपमा बताउन नसक्ने भएकाले उहाँको परिवार वा आफन्तसम्म खबर पुर्‍याउन सबैको सहयोग आवश्यक छ। 🙏

📢 कृपया यो पोस्ट धेरैभन्दा धेरै SHARE गरिदिनुहोस्।
सायद तपाईंको एउटा share ले उहाँलाई उहाँको परिवारसम्म पुर्‍याउन सक्छ। ❤️

यदि कसैले उहाँलाई चिन्नुहुन्छ वा उहाँको परिवारबारे जानकारी छ भने कृपया तुरुन्तै नजिकका आफन्त/सम्बन्धित व्यक्तिलाई खबर गरिदिनुहोस्।

मानवीयताको नाताले सक्दो SHARE गरिदिनुहोला। 🙏❤️

19/08/2026

१६ बर्षीय यु'व'कले गरेका थिए सिमराकी ३ ब'र्षी'य बा लि'काको ब ला'त्का'र पछि ह त्'या
Courtesy: Jankari Nepal

Happy World Photography Day..तपाईंले खिचेको राम्रो Photo कमेन्ट गर्नुहोस्  l ❤️
19/08/2026

Happy World Photography Day..तपाईंले खिचेको राम्रो Photo कमेन्ट गर्नुहोस् l ❤️

17/08/2026

यस्तो नगर्नु अनुरोध 🙏सामाजिक सञ्चालमा

गाडी तथा बाइकमा मान्छे झु'न्ड्याएर पूर्वप्रधानमन्त्री शेर बहादुर देउवालाई एयरपोर्टमा स्वागत गर्न गएका चालकहरुलाई ट्राफिक...
16/08/2026

गाडी तथा बाइकमा मान्छे झु'न्ड्याएर पूर्वप्रधानमन्त्री शेर बहादुर देउवालाई एयरपोर्टमा स्वागत गर्न गएका चालकहरुलाई ट्राफिक प्रहरीले कार'बाही गरेको छ ।

महोत्तरी, लोहारपट्टी नगरपालिका ( खुट्टापिपराढी ) बृहत वृक्षरोपण कार्यक्रम
15/08/2026

महोत्तरी, लोहारपट्टी नगरपालिका ( खुट्टापिपराढी ) बृहत वृक्षरोपण कार्यक्रम

१२ जना फरार प्रतिवादीहरु पक्राउ सम्बन्धि । Credit: District Police Office Dhanusha, Janakpur
14/08/2026

१२ जना फरार प्रतिवादीहरु पक्राउ सम्बन्धि । Credit: District Police Office Dhanusha, Janakpur

के लागियो तपाईलाई ? दहेज मुक्त विवाह हुदैन जिल्ला सप्तरी, राजविराज नगरपालिका–१२, दमावती निवासी श्री दिलीप कुमार यादवज्यू...
13/08/2026

के लागियो तपाईलाई ? दहेज मुक्त विवाह हुदैन

जिल्ला सप्तरी, राजविराज नगरपालिका–१२, दमावती निवासी श्री दिलीप कुमार यादवज्यूकी सुपुत्री शिवानी यादव र महादेवा गाउँपालिका–६, ढिकुली निवासी शिवनन्दन यादव ( बैजु मुखिया ) ज्यूका सुपुत्र डा. रमेश यादवज्यू वैवाहिक बन्धनमा बाँधिनुभएकोमा हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना।

हाम्रो संगठनलाई सधैं साथ, सहयोग र माया प्रदान गर्दै आउनुभएकी शिवानी यादवजीलाई विशेष बधाई। ❤️🙏

नवविवाहित जोडीको जीवन प्रेम, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। 💐

आज बस्ने प्रतिनिधि सभा बैठकका सम्भावित दैनिक कार्यसूची यस्ता छन् ।
11/08/2026

आज बस्ने प्रतिनिधि सभा बैठकका सम्भावित दैनिक कार्यसूची यस्ता छन् ।

सानो देखि ठुलो संघर्ष गर्ने युवाहरु साथ र सहयोग गरिदिनु हार्दिक अनुरोध गर्दछू ।। महोत्तरी,लोहारपट्टी नगरपालिका वार्ड ४  ...
07/08/2026

सानो देखि ठुलो संघर्ष गर्ने युवाहरु साथ र सहयोग गरिदिनु हार्दिक अनुरोध गर्दछू ।।
महोत्तरी,लोहारपट्टी नगरपालिका वार्ड ४

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Janamat Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janamat Online:

Shortcuts

Share