Madhesh24 Nepal

Call Directions Website Contact the business

Madhesh24 Nepal Madhesh No-1 Digital Media & online news. Emergency Number +9779715800005

07/09/2026

अपरत्रिशुली १ सुरुङभित्र खोज तथा उद्धार गर्दै नेपाली सेना ।

07/09/2026

नुवाकोटको ढुङ्गेबजारमा बाढीले पुरिएको घर उत्खनन गर्ने क्रममा नेशनल भोलिन्टियर फोर्सले केही रकम फेला पारेको छ। फेला परेको रकम सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको छ।

07/09/2026

धादिङको पृथ्वी राजमार्गअन्तर्गत अव'रुद्ध सडक छिटो खुलाउन माग गर्दै यात्रुहरू वि'रो'धमा उत्रिएका छन्।

07/09/2026

भाद्र १० गतेको बाढीले बगाएर ल्याएको ग्यास सिलिन्डर तथा अन्य बस्तुहरु तुरुन्त प्रहरीमा बुझाउन अनुरोध।

07/09/2026

रसुवामा ड्रोनबाट बाढी पि'डित'लाई खाद्य सामग्री ढुवानी गर्दै

07/09/2026

बाढीले बगाएर ल्याएका दुईवटा श व त्रिशूली नदी किनारमा फेला परेका छन्।

06/09/2026

सजिलो छैन उद्दार नेपाली सेनालाई सलाम छ ।

06/09/2026

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका सम्भावित स्थानहरूमा भ'त्किएका एवं पुरिएका संरचनाहरुमा फ'सेका हुनसक्ने व्यक्तिहरूको सूक्ष्म तरिकाले खोजी तथा उद्धार कार्य निरन्तर सञ्चालन गरिरहेको।
सशस्त्र प्रहरी बल

06/09/2026

3A मा उद्धार कार्य सहज बनाउन ब्ला'स्ट गरी बाटो खोल्ने प्रस्ताव ।

06/09/2026

गहिरो अँध्यारोमा धड्किरहेको जीवनको खोजी गर्दै सेना ।

Address

Madhesh Province
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Madhesh24 Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh24 Nepal:

Shortcuts

Share