स्वतन्त्र मधेस गठबन्धन धनुषा नेपाल

  • Home
  • Nepal
  • Janakpur
  • स्वतन्त्र मधेस गठबन्धन धनुषा नेपाल

स्वतन्त्र मधेस  गठबन्धन धनुषा नेपाल this is an official page of स्वतन्त्र मधेश गठबन्धन धनु

07/07/2025
20/06/2025

एसपी खतिवडाको आदेशमा रकम असुली गर्दै नेपाल प्रहरी, आइजिपी देखी गृहमन्त्री सम्म बेखबर ! Diwakar Sah Nepal PoliceK P Sharma OliSher Bahadur Deubaक. प्रचण्ड / Comrade PrachandaRajendra LingdenArzu Rana DeubaBalen Rabi Lamichhane Gyanendra Shahi-ज्ञानेन्द्र शाही Shankar Pokhrel Gagan Thapa

12/04/2024

नया साल विक्रम संवत २०८१ कों हार्दिक मंगलमय शुभकामनाएं 🌹
!!जय श्री राम!!

म भावुक छु । म खुशी छु ।म संयमित छु ।म आत्मसमर्पण छु ।म सन्तुष्ट छु । म अवाक छु .. म राममय हुँ..🙏❤️जय श्री राम🚩
22/01/2024

म भावुक छु । म खुशी छु ।
म संयमित छु ।
म आत्मसमर्पण छु ।
म सन्तुष्ट छु ।
म अवाक छु ..
म राममय हुँ..🙏❤️
जय श्री राम🚩

15/01/2024

के हो धराने मेयर र उप मेयर बीचको बिबाद ? त ठुलो कि म ठुलो कस्तो टोले घुन्डाको सैलीमा बर्तालाप गरेको हैट ।

01/01/2024

पोसाकै लगाएको भरमा नागरिकलाई जेल हाल्ने यो कस्तो गणतन्त्र ? के को गणतन्त्र ?

31/12/2023

दस,दस लाखमा
प्रचण्डेको नाति र शेरेको छोराको
जीवन पाइन्छ ?

30/12/2023

यो दश लाखको ललिपप दिनु मृत्क र उसको परिवारको लागि अपमान हो । सक्छौ भने नैतिकताको अधारमा राजीनामा दे चोर सरकार ! र मृत्कलाई सहिद घोषित गर

30/12/2023

17000+ 2 युवा मार्ने
हत्यारा ! मुर्दावाद !

29/12/2023

न्याय मागनेलाई जेल हालिस भ्रष्टाचारिलाई गरिस संरक्षण ।
डाकालाई मन्त्री बनाइ लुटिदै छौ देश।
पीडित माथी उलटै गरिदै छौ नकली केस ।
हामी नेपाली राजा फ्याली आफैले बनाएको हैन
अस्ति देशलाई गणतन्त्रका चोरहरुको बेस ।
अब हेर एहि हो गणतन्त्रको असली फेस ।
होस गर त्यसैले यो लुटतन्त्र भन्दा राजतन्त्र नै हो बेस ।
रोजगारि खोजने युवालाई हानिदै छ गोलि ।
भन गुंडाहरु के होला तिम्रो गणतन्त्रको भबिस्य भोलि !
नाच नाच हामी पनि हेर्दै छौ
कति दिन नाच छौ लगाएर गणतन्त्रको यो चोली !

छलि खानेको आजको जवाफ :- मलाई थाहा थिएन यस्तो पनि गैरकानुनी हुन्छ भनेर 😜😜😜
28/12/2023

छलि खानेको आजको जवाफ :-
मलाई थाहा थिएन यस्तो पनि गैरकानुनी हुन्छ भनेर 😜😜😜

Address

Janakpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 07:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र मधेस गठबन्धन धनुषा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share