Janakpur Post

Janakpur Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janakpur Post, Media/News Company, Janakpur.

08/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ है ! !🇳🇵📚️

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

धनुषा-३ मा इतिहास रचियो! परिवर्तनको आवाज बुलन्द भयो।मनिष झाको यो सानदार जीत केवल एक व्यक्तिको होइन, यो सम्पूर्ण धनुषा-३ ...
07/03/2026

धनुषा-३ मा इतिहास रचियो! परिवर्तनको आवाज बुलन्द भयो।
मनिष झाको यो सानदार जीत केवल एक व्यक्तिको होइन, यो सम्पूर्ण धनुषा-३ वासीको जीत हो। यो आशाको जीत हो, यो विश्वासको जीत हो, यो परिवर्तनको जीत हो।

🔔 विजेता: मनिष झा (रास्वपा): ४३,९८८ मत (घण्टी)
🌳 दोस्रो: विमलेन्द्र निधि (काँग्रेस): १६,६५२ मत
☀️ तेस्रो: जुली कुमारी महतो (एमाले): ९,७८६ मत

यो सानदार जीत दिलाउन अहोरात्र खटिनुहुने सम्पूर्ण स्वयम्सेवक, कार्यकर्ता र हामीलाई विश्वास गरेर मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा मुरी-मुरी धन्यवाद!

हाम्रो धनुषा-३ अब विकास र समृद्धिको नयाँ दिशामा अगाडि बढ्नेछ। हामी तपाईंको विश्वास कहिल्यै टुट्न दिनेछैनौं।
जय नेपाल! 🇳🇵

काँग्रेसको चुनावी प्रचारप्रसारमा हिडेको गाडीमा ४ लाख ४८ हजार नगद रुपैयाँ फेला परेपछि प्रहरी नियन्त्रणमा पूरा समाचार कमेन...
02/03/2026

काँग्रेसको चुनावी प्रचारप्रसारमा हिडेको गाडीमा ४ लाख ४८ हजार नगद रुपैयाँ फेला परेपछि प्रहरी नियन्त्रणमा पूरा समाचार कमेन्टमा
Source: SidhaKura

25/02/2026

नयाँ उद्योग खोल्न १० नेतालाई फकाउनु पर्छ, चन्दा दिनुपर्छ अब त्यसको अन्त्य रास्वपाले गर्नेछः बालेन

सर्लाहीमा एकजना उम्मेदवारले चुनाब जितेमा सुन र चादीको भाउ घटाउने एजेन्डा अगाडि सारेका छन् । 😮
25/02/2026

सर्लाहीमा एकजना उम्मेदवारले चुनाब जितेमा सुन र चादीको भाउ घटाउने एजेन्डा अगाडि सारेका छन् । 😮

धनुषा क्षेत्र नं. २-  परिवर्तन र विकासको प्रतिस्पर्धा, यी उम्मेदवारहरू मध्ये यसपटक तपाईंको रोजाइ कसलाई ❓ आफ्नो विचार कमे...
24/02/2026

धनुषा क्षेत्र नं. २- परिवर्तन र विकासको प्रतिस्पर्धा, यी उम्मेदवारहरू मध्ये यसपटक तपाईंको रोजाइ कसलाई ❓ आफ्नो विचार कमेन्टमा राख्नुहोस्।

23/02/2026

Beauty Of Janaki Mandir
JanakpurDham

झापा-५ का उम्मेदवार वालेन्द्र शाहले आफ्नो वाचा पत्र सार्वजनिक गरेका छन् । 😮
23/02/2026

झापा-५ का उम्मेदवार वालेन्द्र शाहले आफ्नो वाचा पत्र सार्वजनिक गरेका छन् । 😮

पहिलो निर्णयमै जिते युवाको मननवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले बालेन शाहको सिको गरेका छन् । युवा तथा खेलकुद मन्त्र...
26/10/2025

पहिलो निर्णयमै जिते युवाको मन

नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले बालेन शाहको सिको गरेका छन् । युवा तथा खेलकुद मन्त्रीको सपथ खाएका गुप्ताले पदभार ग्रहणका क्रममा मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् । यसअघि काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहले कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

Address

Janakpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Janakpur Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janakpur Post:

Share