Madhesh Jagaran

Directions

Madhesh Jagaran Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhesh Jagaran, Digital creator, Janakpur.

11/10/2026

हुलाकी सडक खण्ड अन्तर्गत जमुनीमा चक्का जाम

सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित जमुनी मधेपुरा टोलमा भएको सडक दुर्घटनामा हरि यादवको ज्यान गएपछि स्थानीयवासी आक्रोशित बन्दै हुलाकी सडक सडक खण्ड अन्तर्गत जमुनीमा चक्का जाम गरेकाे छ।

सडक दुर्घटनाका घटना बारम्बार दोहोरिँदा पनि रोकथामका लागि प्रभावकारी पहल नभएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।

Video by Shree Chandan Yadav

11/10/2026

आजको दृश्य हो आज घटस्थापनाको दिन पनि भगवान ले हामी नेपाली लाई दुख दि रहेको छ ।

11/10/2026
11/10/2026

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आज बिहानको वितण्डा..

घट स्थापन दिवसको शुभकामना ।
11/10/2026

घट स्थापन दिवसको शुभकामना ।

भारतीय चलचित्र क्षेत्रका महान् कलाकार नाना पाटेकरको आज निद्धन भएको छ उहाँको आत्माले शान्ति पाउस  हार्दिक श्रद्धाञ्जली।  ...
08/10/2026

भारतीय चलचित्र क्षेत्रका महान् कलाकार नाना पाटेकरको आज निद्धन भएको छ उहाँको आत्माले शान्ति पाउस हार्दिक श्रद्धाञ्जली।
#हार्दिकश्रद्धाञ्जली🙏😂😂

Nepal Police  यदि पशुपति मन्दिर भित्र यसरी मुस्लिम हरु पनि छिर्न पाउने हो भने पशुपति नाथ मन्दिर मा लेखिएको हिन्दु लाई मा...
07/10/2026

Nepal Police यदि पशुपति मन्दिर भित्र यसरी मुस्लिम हरु पनि छिर्न पाउने हो भने पशुपति नाथ मन्दिर मा लेखिएको हिन्दु लाई मात्र प्रबेश लेखिएको बोर्ड हटाउनु पर्यो , हैन भने प्रबेश रोक्नु पर्ने कर्तब्य लिएर बसेको प्रहरी ले मिल्न त मिल्दैन चुपचाप लागेर जानु न भन्दै प्रबेश दिएर आफ्नो कर्तव्य पालन नगर्ने यी महिला प्रहरी लाई र यी ब्यक्ति लाई कार्वाही गर्नु पर्यो ।
HelloSarkar


01/10/2026

दुनियाँमा जहाँ पनि आतंककारीको घटना हुन्छ । त्यो आतंककारी एउटैमात्र मजहव को हुन्छ । तर पनि भनिन्छ कि आतंककारीको धर्म हुदैन ।

27/09/2026

शुभ बिहान सबैलाई

27/09/2026

दु:खद !
गलकोट नगरपालिका वडा नम्बर ९ को वडाकार्यालय दरम खोलामा आएको बाडीले बगाएको छ !

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Madhesh Jagaran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share