धुलाबारी पशु - पन्छी तथा शिक्षण क्लिनिक

  • Home
  • Nepal
  • Jhapa District
  • धुलाबारी पशु - पन्छी तथा शिक्षण क्लिनिक

धुलाबारी पशु - पन्छी तथा शिक्षण क्लिनिक यहाँ बिशिस्ट डाक्टरहरु द्वारा पशुको उपचार गरिन्छ।
Dhulabari jhapa nepal.

आज  सरसफाइ कार्यक्रममा पशुधार तर्फका विद्यार्थी नानिहरु।Dhulabari Secondary School
13/09/2024

आज सरसफाइ कार्यक्रममा पशुधार तर्फका विद्यार्थी नानिहरु।
Dhulabari Secondary School

street dog treatment from dhulabari mavi students❤️ Keep it up ❤️🌼Dhulabari Secondary School
03/12/2023

street dog treatment from dhulabari mavi students❤️

Keep it up ❤️🌼

Dhulabari Secondary School

27/09/2023

भोलि (२०८०/६/११) गते पशुधार तर्फका कक्षा ९,१०,११,१२ मा अध्यापन गर्ने सम्पुर्ण विद्यार्थी नानिहरुले Apron सहित बिध्यालयमा उपस्थित भैदिनु हुन अनुरोध गर्दछौं ।

उपस्थित हुने समय : बिहान ८ बजे।
Dhulabari Secondary School

तपाई हाम्रो घरपालुवा कुकुर र बिरालो ,बादरजस्ता  जनावरको हिजोबाट ७ (सात) दिने निसुल्क रेबिज बिरुद्धको  भ्याक्सिन कार्यक्र...
27/09/2023

तपाई हाम्रो घरपालुवा कुकुर र बिरालो ,बादरजस्ता जनावरको हिजोबाट ७ (सात) दिने निसुल्क रेबिज बिरुद्धको भ्याक्सिन कार्यक्रम संचालन भइसकेको कुराको सम्पुर्ण विद्यार्थी , अभिभावक तथा किसान महानुभावहरुमा जान्कारी गराउन चाहान्छौ। मिति २०८०/०६//९,१५,गते सम्म धुलाबारी प्राङ्गणमा र ११ गते चाराली चोक साथै काकरभिटा चोकमा सन्चालन गरिनेछ । सबैलाई समयमा सेवालिनुहुन हार्दिक अनुरोध गर्दछौँ धन्यवाद ।।

Feed toxicity found in goat
29/08/2023

Feed toxicity found in goat

practical मा उपस्थिति जनाउदै, कक्षा ९ र १० मा अध्यापन गर्ने पशुधार तर्फका  विद्यार्थी नानिहरु ।*dressing.*f***l examinat...
23/08/2023

practical मा उपस्थिति जनाउदै, कक्षा ९ र १० मा अध्यापन गर्ने पशुधार तर्फका विद्यार्थी नानिहरु ।
*dressing.
*f***l examination.
*cmt test.

माधवनगर नगरपालिका रौतहटमा गोठमा आगलागी हुंदा १ पाडीको मृत्यु अरू हेर्नै नसकिने अवस्थामा । Pic: jay pasu
06/08/2023

माधवनगर नगरपालिका रौतहटमा गोठमा आगलागी हुंदा १ पाडीको मृत्यु अरू हेर्नै नसकिने अवस्थामा ।
Pic: jay pasu

कोशी गायन र नित्य प्रतियोगिता २०२३  आफू मा भएका कला प्रस्तुत गर्ने मौका     मेचिनगर धुलाबारी माबी मा भदौ १५ गते l
01/08/2023

कोशी गायन र नित्य प्रतियोगिता २०२३
आफू मा भएका कला प्रस्तुत गर्ने मौका
मेचिनगर धुलाबारी माबी मा भदौ १५ गते l

Lumphy skin disease 🐂🐮
31/07/2023

Lumphy skin disease 🐂🐮

Stray dogs are also cute ♥️🌼
21/07/2023

Stray dogs are also cute ♥️🌼

We the धुलाबारी पशु - पन्छी तथा शिक्षण क्लिनिक teaching , how to take heart beat of dog to the ojt students .
20/07/2023

We the धुलाबारी पशु - पन्छी तथा शिक्षण क्लिनिक teaching , how to take heart beat of dog to the ojt students .

30/06/2023

Happy Ashar 15 to all (Dhan diwash)❤️

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when धुलाबारी पशु - पन्छी तथा शिक्षण क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share