The views

The views Besides , the national and international current affairs are also on our priority list

We intend to provide you the updated information about multiple sectors like education , health , sports ,culture , literature , geography , biodiversity and many more.

स्थानिय भत्ता वितरण यताबाट सुरु☺️
19/11/2025

स्थानिय भत्ता वितरण यताबाट सुरु☺️

राहदानी वितरण प्रक्रिया चाडै सरल बनाइने साथै राहदानी बनाउन जाने सेवाग्राहीहरुले ठगी वा ठगीको कुनै शंकास्पद गतिविधि भएको ...
19/11/2025

राहदानी वितरण प्रक्रिया चाडै सरल बनाइने साथै राहदानी बनाउन जाने सेवाग्राहीहरुले ठगी वा ठगीको कुनै शंकास्पद गतिविधि भएको पाएमा निम्नानुसार सम्पर्क गर्न सक्नेछ्न✍️
टेलिफोन-०१-५९७०३२५
वाटस एप: ९८५१३५२००१
इमेल:[email protected]

आज भएको सिमरा घटनालाइ लिएर गृह मन्त्रालयको प्रेस विज्ञप्ति ✍️
19/11/2025

आज भएको सिमरा घटनालाइ लिएर गृह मन्त्रालयको प्रेस विज्ञप्ति ✍️

प्रारम्भिक बालविकास तथा शिक्षाको तराई क्षेत्रमा कक्षाको आन्तरिक स्वरुप,बाहिरी स्वरुप एवम खेलमैदान यस्तो हुनुपर्ने✍️✅स्रो...
19/11/2025

प्रारम्भिक बालविकास तथा शिक्षाको तराई क्षेत्रमा कक्षाको आन्तरिक स्वरुप,बाहिरी स्वरुप एवम खेलमैदान यस्तो हुनुपर्ने✍️
✅स्रोत:प्रारम्भिक बालविकास तथा शिक्षाको हिमाल, पहाड र तराई क्षेत्रमा समावेशी ड्रइङ डिजाइनका नमुनाहरु

बालाचतुर्दशीको अघिल्ल दिन श्री अर्जुनधारा जलेश्वर धाममा भक्तजनहरुको भिड उल्लेख्य रहेको छ। 🙏
18/11/2025

बालाचतुर्दशीको अघिल्ल दिन श्री अर्जुनधारा जलेश्वर धाममा भक्तजनहरुको भिड उल्लेख्य रहेको छ। 🙏

झापा,चारालीस्थित श्री अरिदमन गणमा नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त १०० सैन्य पदमा खुल्ला प्रतियोगिताद्वारा पदपू...
18/11/2025

झापा,चारालीस्थित श्री अरिदमन गणमा नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त १०० सैन्य पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दर्खास्त आह्वान गरिएको छ।✍️

पाठयक्रम बमोजिम पाठयपुस्तक प्रयोग भए नभएको अनुगमन तथा नियमन गर्ने सम्बन्धमा ✍️
18/11/2025

पाठयक्रम बमोजिम पाठयपुस्तक प्रयोग भए नभएको अनुगमन तथा नियमन गर्ने सम्बन्धमा ✍️

निर्वाचन आयोगको वेबसाइट एवम मतदाता नामावलीमा अनाधिकृत पहुच भएको भनी फैलिएको खबर भ्रामक रहेको र सो सम्बन्धी सुचनाहरु सुरक...
18/11/2025

निर्वाचन आयोगको वेबसाइट एवम मतदाता नामावलीमा अनाधिकृत पहुच भएको भनी फैलिएको खबर भ्रामक रहेको र सो सम्बन्धी सुचनाहरु सुरक्षित रहेको निर्वाचन आयोगले जनाएको छ।✍️

स्वच्छ चुल्हो साझेदारी  कार्यक्रम अन्तर्गत आवेदन दिनुहुन्✍️
18/11/2025

स्वच्छ चुल्हो साझेदारी कार्यक्रम अन्तर्गत आवेदन दिनुहुन्✍️

मिति २०८२ मङ्सिर ३ गतेबाट लागुहुने प्रमाणपत्रहरुको शुल्क विवरण ✍️
18/11/2025

मिति २०८२ मङ्सिर ३ गतेबाट लागुहुने प्रमाणपत्रहरुको शुल्क विवरण ✍️

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when The views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share