ATV Chhadke

ATV Chhadke Registered news media under the Anusandhan Media Network Pvt ltd. Our Official Number +977 9851222225

13/10/2025

ढुङ्गा बाेक्ने हर्क काकँरभिट्टामा यस्तो अवस्थामा देखिए ATV Chhadke #शेयरगर्नुस

13/10/2025

धरानका मेयर हर्क साम्पाङ ‘श्रम संस्कृति पार्टी’ विस्तारका क्रममा झापा उनी मेचीनगर–६ काँकडभिट्टा ATV

12/10/2025

जेन जि लिडर मिराज ढुंगाना र पत्रकार बिच पर्यो लफडा 🤔 पत्रकारले तपाईं लाई हत्गडी लगाउनु पर्छ भने पछि मिराज ढुंगानाले भने तपाईं लयर हो ?

12/10/2025

हजुर हरूको घर भित्र सर्प पसेको छ र उद्धार गर्नु परेमा प्यारो भाई Kripesh Karki लाई मा सम्पर्क गर्न सक्नुहुनेछ सर्प उद्धार गरिएको ठाउ-पुस्पा थकाली पूलचोक बुधवारे झापा

12/10/2025

𝗥𝗢𝗡𝗕 ले स्टाटस अपलोड गर्दै भने , भिडियोमा देखिने युवा " तेन्जिङ हुन् र हामीले केही ठाउँ बुझ्दा र rapper DNX ले पोस्ट गरे अनुसार भिडियो 5 महिना अगाडीको हो र त्यही भिडियोको एउटा screenshot अहिले अलग अर्थ दिएर Viral भइरहेको छ । तेन्जिङ Tattoo artist हुन !

12/10/2025

मेची कोरिडोर (केचना कंचनजङ्घा सडक) अन्तर्गत इलामको पुवाखोलामा स्थानीयको सक्रियता मा काठे पुल निर्माण....

12/10/2025

बाढी पीडीत को गुनासो मन्त्री ज्यू संग के भन्दै छन सुन्नूहोला !!

12/10/2025

इलामको माइजोगमाई गाउँपालिका ४, नामसालिङ र इलाम नगरपालिका ८ बीचको माइखोला पुलछेउमा मर्मतपछि इलाम बजारतर्फ सवारी साधन आउजाउ गर्न थालेका छन् । video : Suresh Bhattatai

12/10/2025

इलाम टापु बासीका बाढी पीडीत भागेर ज्यान जोगाईयो भिडियो : सामाजिक सञ्जाल

12/10/2025

⛔𝗠𝗮𝗶 𝗸𝗵𝗼𝗹𝗮 𝗨𝗽𝗱𝗮𝘁𝗲⛔
भ्रममा नपरौ, बाटो खुलेको छैन।
बाटो पुर्ण रुपमा सन्चालन भएको छैन, यो बाटो हुँदै कतै यात्रा गर्दै हुनुहुन्छ भने सडक डिभिजन कार्यालय इलामको आधिकारिक सूचनालाई पढेर बुझेर मात्र यात्रा गर्नुहोला ।

11/10/2025

#जेन-जी इलाम परिवर्तन टिमले बुझायो ज्ञापन-पत्र र राहतको जानकारी कुलमान घिसिङ समक्ष ‼️

11/10/2025

इलाम नगरपालिका 11, सोयाकमा गर्भवती अस्मिता राईको उद्धार
भिडियो : नेपाली सेना

Address

Jhapa District
57200

Telephone

+919851222225

Website

Alerts

Be the first to know and let us send you an email when ATV Chhadke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share