Arjundhara Updates

  • Home
  • Arjundhara Updates

Arjundhara Updates अर्जुनधारा भित्र रहेका सत्य तथ्य अथवा कुनै पनि ब्यवसायको बिज्ञपन गर्नु पर्ने भए Arjundhara Updates
धन्यवाद ।❤️🙏

11/12/2025

माई नगरपालिका ४ मा नाबालिका दुव्र्यवहार को आरोपमा स्वास्थ्यकर्मी( तारा फुयाल ) एक मेडिकल संचालक लाई स्थानीयले नियन्त्रणमाली प्रहरीलाई बुझाइएको छ।!!!

08/12/2025

मोरङ, बेलबारी–२ मा विष खुवाइ मृत्यु ! !
More in comment.....

28/11/2025

SadNews: सिदिङ्वा गाउँपालिका भञ्ज्याङ बजार स्थित डेनी तामाङ को घरमा आग्लागी भएको छ ।
थप बिवारण आउन बाकि ।

SadNews: अब देखि UK मा PR पाउनको लागि कम्तीमा 10 बर्ष कुर्न पर्ने भएको छ । यस अघि 5 बर्ष मै PR दिने गरिएको थियो ।
21/11/2025

SadNews: अब देखि UK मा PR पाउनको लागि कम्तीमा 10 बर्ष कुर्न पर्ने भएको छ । यस अघि 5 बर्ष मै PR दिने गरिएको थियो ।

डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ। पोल्या...
20/11/2025

डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ।
पोल्यान्ड र अन्य युरोपियन मुलुकमा बस्ने नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता, सहकार्य र भाइचारा अभिवृद्धिमा मद्दत गर्नु नै प्रतियोगिताको उद्देश्य राखेर खेल्कुद आयोजना गरिएको बोहोराले बताए।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।
प्रतियोगितामा फिनल्यान्ड लगायतका अन्य युरोपियन मुलुकका नेपाली फुटबल टिमको सहभागिता रहने आयोजक क्लब द ब्रदरहुडका संयोजक मुकुल बोहोराले जानकारी दिए।

गत वर्षको छैटौँ संस्करणमा पोल्यान्डबाट १६ भन्दा बढी नेपाली फुटबल टिमको सहभागिताले क्लबलाई थप हौसला बढाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले ७ हजार ज्लौटी (२ लाख ७० हजार रुपैयाँ) सँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने समूहले ३७ सय ७७ ज्लौटी (रु १ लाख ५० हजार) तथा तृतीय हुनेले २७ सय ७७ ज्लौटी (१ लाख १० हजार रुपैयाँ) तथा मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

सन् २०१८ देखि हरेक वर्ष द ब्रदरहुड फुटबल क्लबले पोल्यान्डमा राजा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

उपस्थित भई मौकाको फाइदा उठाउनुहोस्।  update
20/11/2025

उपस्थित भई मौकाको फाइदा उठाउनुहोस्। update

Good Morning From Pathivara Mata Taplejung.❤️हजुरहरुको दिन शुभ रहोस्।🙏जय आमा पाथीभरा देवीकी ।🕉️
16/11/2025

Good Morning From Pathivara Mata Taplejung.❤️
हजुरहरुको दिन शुभ रहोस्।🙏
जय आमा पाथीभरा देवीकी ।🕉️

Sad News: क्रिकेट रंगशाला निर्माण गर्ने ठूलो सपना बोकेर अघि बढेका comedian तथा समाजसेवी धुर्मुस हाल कमजोर स्वास्थ्यका का...
14/11/2025

Sad News: क्रिकेट रंगशाला निर्माण गर्ने ठूलो सपना बोकेर अघि बढेका comedian तथा समाजसेवी धुर्मुस हाल कमजोर स्वास्थ्यका कारण उपचाररत छन्। वर्षौँसम्म “पैसा खायो” भन्ने आरोप, विभिन्न धम्की र सरकारी ढिलासुस्तीले उनी शारीरिक तथा मानसिक रूपमा धेरै प्रभावित भएका छन्। निरन्तरको दबाबले थकित बनेका धुर्मुसको स्वास्थ्य बिग्रिएको बताइएको छ। आशा गरिन्छ, उनी चाँडै निको भई पुन कलाकारिता र सामाजिक सेवामा फर्किनेछन्।

Arjundhara Dham: आजबाट ४३ औं महाअनुष्ठान  झापाको अर्जुनधारा जलेश्वरधाम मा शुरु भएको छ ।तस्बिर : Social_media
13/11/2025

Arjundhara Dham: आजबाट ४३ औं महाअनुष्ठान झापाको अर्जुनधारा जलेश्वरधाम मा शुरु भएको छ ।
तस्बिर : Social_media

12/11/2025

दक्षिण कोरियामा झापाकी मनिषाको ट्रकको ठक्करबाट मृत्यु

सोमबार दक्षिण कोरियाको वोन्जुमा ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया नेपाली विद्यार्थी मनिषा दाहालको दुःखद मृत्यु भयो। दाहाल एक वर्षअघि पढ्न दक्षिण कोरिया आएका थिए। सियोलस्थित नेपाली दूतावास र कोरियास्थित नेपाली विद्यार्थी समाज (SONSIK) ले घटनाको पुष्टि गरेको छ। दक्षिण कोरियास्थित गैरआवासीय नेपाली संघ (NRNA) का अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको बताइन्। अधिकारीहरूले कानुनी कारबाही गरिरहेका छन् र दाहालको शव नेपाल फिर्ता पठाउने प्रक्रिया सुरु भइसकेको छ।

आज - २६ कार्तिक २०८२ | 12 Nov 2025बुधाष्टमी व्रत  -   गोरखकाली पूजा
12/11/2025

आज - २६ कार्तिक २०८२ | 12 Nov 2025
बुधाष्टमी व्रत - गोरखकाली पूजा

राष्ट्रिय विभूति "मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन" ज्यूको १४१ औ जन्मजयन्तीको शुभकामना  ।।
11/11/2025

राष्ट्रिय विभूति "मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन" ज्यूको १४१ औ जन्मजयन्तीको शुभकामना ।।

Address


Telephone

+9779844648891

Website

Alerts

Be the first to know and let us send you an email when Arjundhara Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjundhara Updates:

  • Want your business to be the top-listed Media Company?

Share