Arjundhara Updates

  • Home
  • Arjundhara Updates

Arjundhara Updates अर्जुनधारा भित्र रहेका सत्य तथ्य अथवा कुनै पनि ब्यवसायको बिज्ञपन गर्नु पर्ने भए Arjundhara Updates
धन्यवाद ।❤️🙏

Wow: चमार समुदायबाट पहिलो डाक्टर बनेका रामजी राम स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।हार्दिक बधाई तथा शुभकामना ।❤️
11/10/2025

Wow: चमार समुदायबाट पहिलो डाक्टर बनेका रामजी राम स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।
हार्दिक बधाई तथा शुभकामना ।❤️

Accident: राराताल सम्मको यात्रामा हिनु भएको लोचन पौडेल को सवारी दुर्घटना मा मृत्यु ।😢
10/10/2025

Accident: राराताल सम्मको यात्रामा हिनु भएको लोचन पौडेल को सवारी दुर्घटना मा मृत्यु ।😢

Shocking News: जेनजी आन्दोलन सुरु हुनुभन्दा एक दिन अगाडि नै AI प्रयोग गरेर सिंहदरबारमा आगो लगाइएको फोटोहरू इन्टरनेटमा भा...
09/10/2025

Shocking News: जेनजी आन्दोलन सुरु हुनुभन्दा एक दिन अगाडि नै AI प्रयोग गरेर सिंहदरबारमा आगो लगाइएको फोटोहरू इन्टरनेटमा भाइरल गरिएको पाइएको छ । फेसबुक, टिकटक लगायत सामाजिक सन्जालमा सेप्टेम्बर ७ मै AI बाट आगो लगाइएका थुप्रै पोस्टहरु भेट्न सकिन्छ ।

Sad News: ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वाड नं ३ साविक वाड १ स्थित साँझ ६:३५ बजे तिर सचल प्रकाश चौहानको गाडी अनियन्त्र...
07/10/2025

Sad News: ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वाड नं ३ साविक वाड १ स्थित साँझ ६:३५ बजे तिर सचल प्रकाश चौहानको गाडी अनियन्त्रित भएर भिर बाट २ सय मिटर तल झरेको छ।

जस्मा २ जना गम्भीर घाइते लाई तत्काल बिर्तामोड लगीएको तर राजमार्ग बन्द भएको कारण असहज साथै अन्य यात्रु भएको आशङ्का गरी घटना स्थलमा खोजी कार्य भइरहेको छ। भने १ जनाको घटना स्थलमा नै मृत्यु भएको छ।
Details in comment:-
Via:Roshan Uprety

07/10/2025

Manoj Kadariya लेख्नु हुन्छ: विद्यार्थी मार्दा दुलोभित्र बसेको विद्यार्थी संगठन आज बा हरुलाई थुन्ने भन्दा बल्ल निस्केछ ।

सम्पूर्ण विद्यालयबाट तुरुन्त विद्यार्थी संगठन खारेज गरौं। विद्यार्थीको हकहित र अधिकारको लागि काम गर्नुपर्ने विद्यार्थी संगठन पार्टीको झण्डा बोकेर कुच्छ भने किन चाहियो त्यो संगठन विद्यालयमा !!

खर्बपति व्यापारी Elon Musk विश्व इतिहासमै  500 अर्ब डलरको सम्पत्तिका मालिक बन्ने पहिलो व्यक्ति बनेका छन्।
07/10/2025

खर्बपति व्यापारी Elon Musk विश्व इतिहासमै 500 अर्ब डलरको सम्पत्तिका मालिक बन्ने पहिलो व्यक्ति बनेका छन्।

कठै: मोरङ उर्लाबारीकी मनिशा कार्कीले १५ दिन अगाडि मात्र बिहे गरेकी थिइन् । उनी दशैको दिन ताप्लेजुङबाट टीका लगाउन माइत आउ...
06/10/2025

कठै: मोरङ उर्लाबारीकी मनिशा कार्कीले १५ दिन अगाडि मात्र बिहे गरेकी थिइन् । उनी दशैको दिन ताप्लेजुङबाट टीका लगाउन माइत आउँदै थिइन् । तर उनी चढेको जीप बाटोबाट ३०० मिटर तल खस्यो अनि उनले ज्यान गुमाइन्।😔
#हार्दिकश्रद्धाञ्जली

05/10/2025

Sad News: ईलाममा पहिरोमा परेर मृ:त्यु हुने संख्या १४ जना पुगेको छ। 💔
Source: CDO, Illam

झापाको अर्जुनधारा-७ मा रहेको पुरानो बिरिङको पुल भत्किएको छ।
05/10/2025

झापाको अर्जुनधारा-७ मा रहेको पुरानो बिरिङको पुल भत्किएको छ।

Alert🚨 : कोशीका ५६ वटै ढोका खोलिएको छ ।
05/10/2025

Alert🚨 : कोशीका ५६ वटै ढोका खोलिएको छ ।

South Indian actor Vijay Devarakonda & actress Rashmika Mandana got engaged according to Indian Media. ❤️💍
05/10/2025

South Indian actor Vijay Devarakonda & actress Rashmika Mandana got engaged according to Indian Media. ❤️💍

Great Work: YCL का १० हजार सदस्य बाढी र पहिरोको उद्धारमा खटिने भएका छन् ।
04/10/2025

Great Work: YCL का १० हजार सदस्य बाढी र पहिरोको उद्धारमा खटिने भएका छन् ।

Address


Telephone

+9779844648891

Website

Alerts

Be the first to know and let us send you an email when Arjundhara Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjundhara Updates:

  • Want your business to be the top-listed Media Company?

Share