Hamro News

Hamro News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro News, Newspaper, Jhapa District.

Breaking: Nepal wins interesting match against Canada by 7 runs in ongoing ODI series. ❤️🇳🇵
08/02/2024

Breaking: Nepal wins interesting match against Canada by 7 runs in ongoing ODI series. ❤️🇳🇵

08/02/2024
नेपाल र क्यानडाबीचको खेलमा केही दर्शकले "...... लाई न्याय चाहियो" भन्दै नारा लगाउने करिब ५ जनालाई पक्राउ गरेको छ ।
08/02/2024

नेपाल र क्यानडाबीचको खेलमा केही दर्शकले "...... लाई न्याय चाहियो" भन्दै नारा लगाउने करिब ५ जनालाई पक्राउ गरेको छ ।

04/02/2024

Sad News : नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।

04/02/2024

अचम्म: २ वटा भैँसी चोरेर जाँदै गरेको बेला सुनसरीबाट ४० वर्षीय पुरुषलाई प्रहरीले कटुवा पेस्तो'ल सहित पक्राउ गरेको छ! 😲

03/02/2024

Sad News: विश्वकै सबैभन्दा बढी उमेर भएकी बाटुली लामिछानेको १२२ वर्षको उमेरमा निधन भएको छ। 😥💔

Shocking: गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहित भन्दा अविवाहित तर सम्बन्धमा रहेका र कम उमेरका युवतीहरू बढी रहेको पाइएको...
03/02/2024

Shocking: गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहित भन्दा अविवाहित तर सम्बन्धमा रहेका र कम उमेरका युवतीहरू बढी रहेको पाइएको छ। 😳

यू-१९ विश्वकप : दुई ब्याटरको शतकमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ !
02/02/2024

यू-१९ विश्वकप : दुई ब्याटरको शतकमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ !

01/02/2024

Strange Case: ननुहाएको र हप्तामा दाँत पनि १/२ पटक मात्र सफा गर्ने भन्दै टर्कीमा एक महिलाले आफ्नो श्रीमान विरुद्ध मुद्दा हालेकी छिन् भने लोकल मिडिया 'सबाह' अनुसार अदालतले श्रीमानलाई दोषी देखाएको छ । 🫠

Happy Birthday to Popular South Indian Actor Brahmanandam. His Nepali Movie 'Hrashwo Deergha' is releasing on Ashoj 11, ...
01/02/2024

Happy Birthday to Popular South Indian Actor Brahmanandam. His Nepali Movie 'Hrashwo Deergha' is releasing on Ashoj 11, 2081. 😮❤️

01/02/2024

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ ।

बिहे गर्न उमेरले नरोक्ने: 103 Yrs Old man from India's Bhopal gets married to 49 Yrs Old Woman. He says , "सबैलाई हरेक उ...
01/02/2024

बिहे गर्न उमेरले नरोक्ने: 103 Yrs Old man from India's Bhopal gets married to 49 Yrs Old Woman. He says , "सबैलाई हरेक उमेरमा साथी चाहिन्छ" 😲

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Hamro News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share