Neelo Pati

Neelo Pati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Neelo Pati, News & Media Website, Jhapa District.

नीलोपाटी मल्टिमिडिया प्रा.लि.
सूचना तथा प्रसारण विभाग द.नं.: ००००/८०-८१
प्रेस काउन्सिल सुचीकृत नं.: ००००/८०-८१

स्वतन्त्र पत्रकारिता - नेपाली समाजको अनलाईन खबर www.neelopati.com

22/09/2026

बुद्धशान्तिमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई घाइते
(पूरा पाठ कमेन्ट मा)

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको पनि निधन भएको छ।
22/09/2026

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको पनि निधन भएको छ।

शुभ बिहानि 🙏🇳🇵तपाईको दिन शुभ बितोस
22/09/2026

शुभ बिहानि 🙏🇳🇵
तपाईको दिन शुभ बितोस




काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा आगलागी
21/09/2026

काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा आगलागी

असोज ९ देखि ११ सम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
21/09/2026

असोज ९ देखि ११ सम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

21/09/2026

त्रिपुरेश्वरमा बसमा आ*गो लाग्नुभन्दा अगाडि चालक र ट्राफिक प्रहरीबीच भएकाे थियाे विवाद

21/09/2026

नेपाली काङ्ग्रेसको कार्यालय भएको घरमा सम्पर्क कार्यालय खाेल्दै के भन्नू हुन्छ त नेपाली काङ्ग्रेसका पूर्व उपसभापति जय प्रसाद रिजाल

21/09/2026

नेपाली काङ्ग्रेसको कार्यालय भएको घरमा सम्पर्क कार्यालय खाेल्दै के भन्नू हुन्छ त १५औँ महाधिवेशन तयारी समितिका संयोजक डेकेन्द्र कुमार तामाङ

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्दा ६२ वर्षीय पुरुषको मृत्युबिर्तामोड–२ घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा...
21/09/2026

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्दा ६२ वर्षीय पुरुषको मृत्यु

बिर्तामोड–२ घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा ६२ वर्षीय मोहन मुर्मुको सोमबार दिउँसो मृत्यु भएको छ।

21/09/2026

'रवि लामिछानेले अदालतमा आगो लगाउन निर्देशन दिएको' भनेपछि रास्वपा माननीयको नियमापत्ति

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Neelo Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share