08/11/2025
जय श्री कृष्ण 🙏
#हार्दिक #बधाई 🎁🎊🎈
मिति २०८२/०७/२१ गते शुक्रबारको दिन श्री टेक ब. राजवंशी ज्यूको नेतृत्वमा छलफल बसि Kochwood Production को समिति गठन भएको सम्पुर्णमा जानकारी गराईन्छ। यस समिति बाट हाम्रो कोच, राजवंशी, ताजपुरिया, गनगाई लगायत अन्य समुदायका कला, गला, भाषा, धर्म, संस्कार, सांस्कृतिक, परम्परा र रितिरिवाज जस्ता विषयवस्तुलाई बाहिर निकालेर संसार भरि प्रचार गरिनेछ। साथै हिजोको दिनमा दिनरात मेहनत गरेर साथ सहयोग दिनुहुने सम्पुर्ण पुर्व पदाधिकारीहरूमा धन्यवाद व्यक्त गर्दै नव गठित कार्य समितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु।
नामावलीहरू:-
संयोजक:- श्री धने राजवंशी ज्यू
संस्थापक:- श्री हृदय ना. राजवंशी ज्यू
संरक्षक:- श्री टेक ब. राजवंशी ज्यू
सदस्य:- श्री श्रवण कु. राजवंशी ज्यू
सदस्य:- श्री केदारनाथ राजवंशी ज्यू
सदस्य:- श्री श्यामलाल गणेश ज्यू