Ans Media

Ans Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ans Media, Media/News Company, Jhapa, Jhapa District.

05/05/2026

प्रतिनिधि सभा सदस्य माननीय इन्दिरा राना मगर ज्यूले चिया तथा कफी क्षेत्रको वर्तमान समस्या अवसर चुनौती र समाधानका उपायहरू विषयक कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्नुहुँदै।

धितोपत्र कारोबार सञ्चालन चौथो संशोधन सारांश
17/04/2026

धितोपत्र कारोबार सञ्चालन चौथो संशोधन सारांश

‼️ प्राकृतिक चिया तथा कफी खेती सम्बन्धी (TCBT) ३ दिने तालिम🌿 यदि तपाईं चिया वा कफी कृषक हुनुहुन्छ भने,माटोको गुणस्तर सुध...
17/04/2026

‼️ प्राकृतिक चिया तथा कफी खेती सम्बन्धी (TCBT) ३ दिने तालिम
🌿 यदि तपाईं चिया वा कफी कृषक हुनुहुन्छ भने,
माटोको गुणस्तर सुधार्न र विषादीरहित उत्पादन बढाउन

16/04/2026

‼️ प्राकृतिक चिया तथा कफी खेती सम्बन्धी (TCBT) ३ दिने तालिम
📌 आयोजक:
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
चिया विस्तार योजना, फिक्कल
🌱 तालिमका विशेषताहरू:
🔹 TCBT प्रविधिमा आधारित तालिम
(Tara Chand Belji Technique)
➡️ माटोको उर्वराशक्ति वृद्धि
➡️ रासायनिक मल बिना उत्पादन वृद्धि
🔹 कम लागत, उच्च उत्पादन
➡️ गाईको गोबर, गहुँत, सख्खर आदि प्रयोग
➡️ ‘उर्जा जल’, ‘सजीव जल’, ‘अणु जल’ बनाउने विधि
➡️ उत्पादनमा २०–३०% सम्म वृद्धि सम्भावना
🔹 माटोको स्वास्थ्य सुधार
➡️ लाभदायक सूक्ष्म जीवाणु वृद्धि
➡️ माटोको भौतिक र रासायनिक संरचनामा सुधार
🔹 चिया तथा कफी केन्द्रित
➡️ रोग तथा किराको जैविक व्यवस्थापन
➡️ व्यावहारिक ज्ञान र समाधान
🔹 व्यावहारिक सिकाइ
➡️ मल तथा जैविक औषधि बनाउने प्रत्यक्ष अभ्यास
🌻 प्रशिक्षक:
ताराचन बेलजी (Tara Chand Belji)
🇮🇳 भारतका प्रख्यात प्राकृतिक खेती विशेषज्ञ
✔️ TCBT प्रविधिका प्रणेता
✔️ ‘SOUL (Society for Organic Farming)’ मार्फत अभियान
✔️ माटो विज्ञान र सूक्ष्म जीवाणुमा विशेष दखल
✔️ नेपालका विभिन्न जिल्लामा सफल तालिम अनुभव
📅 थप जानकारी:
📆 मिति: २०८३ वैशाख १५, १६ र १७ गते
📍 स्थान: सूर्योदय नगरपालिका सभाहल, फिक्कल, इलाम
📝 नाम दर्ता अन्तिम मिति: २०८३/०१/१३
📞 सम्पर्क: ९८४४६३०३४८
🌿 यदि तपाईं चिया वा कफी कृषक हुनुहुन्छ भने,
माटोको गुणस्तर सुधार्न र विषादीरहित उत्पादन बढाउन
👉 यो अवसर नछुटाउनुहोस्!

07/04/2026

🏏 माननीय शिक्षामन्त्री सस्मित पोखरेल साथै माननीय केपी खनाल खेलमैदानमा सक्रिय उपस्थिति।
अब क्रिकेटप्रति झन् उत्साह र क्रेज बढ्ने निश्चित देखिन्छ। 🇳🇵🔥

07/04/2026

राप्रपा संसद माननीय खुशबु ओलीले आफ्नो माइक काटिएपछि यस्तो प्रतिक्रिया दिनुभयो।

06/03/2026
06/03/2026

झापा-१
घन्टी १७०२
माटाे ७७५
रुख ५२५
सूर्य ४०५

06/03/2026

देशभर रास्वपाको बिजयी र अग्रता ( ४१ क्षेत्र )
काठमाडौं–१: रञ्जु न्यौपाने (बिजयी)
काठमाडौं–२: सुनिल केसी
काठमाडौं–३: राजुनाथ पाण्डे
काठमाडौं–४: पुकार बम
काठमाडौं–५: सस्मित पोखरेल
काठमाडौं–६: शिशिर खनाल
काठमाडौं–७: गणेश पराजुली
काठमाडौं–८: विराजभक्त श्रेष्ठ (बिजयी)
काठमाडौं–९: डीपी अर्याल
काठमाडौं–१०: प्रदीप विष्ट
भक्तपुर–१: रुकेश रञ्जित
भक्तपुर–२: राजीव खत्री
ललितपुर–२: जगदीश खरेल
ललितपुर–३: तोसिमा कार्की (बिजयी)
चितवन–२: रवि लामिछाने
झापा–५: बालेन्द्र शाह (बालेन)
झापा–२: इन्दिरा राना मगर
तनहुँ–१: स्वर्णिम वाग्ले
मोरङ–४: सन्तोष राजवंशी
मोरङ–१: यज्ञमणि न्यौपाने
मोरङ–५: आशा झा
मोरङ–३: गणेश कार्की
महोत्तरी–१: प्रमोदकुमार महतो
बाँके–१: सुरेशकुमार चौधरी
बाँके–३: खगेन्द्र सुनार
कास्की–१: खड्कराज पौडेल
कास्की–२: उत्तमप्रसाद पौडेल
कास्की–३: बिना गुरुङ
चितवन–३: सोविता गौतम
कञ्चनपुर–२: दिपकराज बोहरा
कञ्चनपुर–१: जनक सिंह धामी
कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता
दाङ–१: देवराज पाठक
स्याङ्जा–१: धनञ्जय रेग्मी
रौतहट–४: गणेश पौडेल
रूपन्देही–२: सुलभ खरेल
रूपन्देही–३: डा. लेखजंग थापा
रूपन्देही–५: तौफिक अहमद खान
बारा–१: गणेश धिमाल
बर्दिया–२: श्रीधर पोख्रेल
धादिङ–१: आसिका तामाङ
पाल्पा–१: विमल पन्त

Address

Jhapa
Jhapa District
560029

Website

Alerts

Be the first to know and let us send you an email when Ans Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Jhapa District.