Kirat’s Gang

Kirat’s Gang Sewa sewaro,
Thank you for visiting our official page of Kirat’s Gang
For any infor contact us in whatapp
9746978500

किराती राईहरू को मुख्य तिन चुला 🙏🏻🏹 यस को नाम के के हुन् Comments मा लेखनु होला है त ॥     Kirat’s Gang
18/06/2025

किराती राईहरू को मुख्य तिन चुला 🙏🏻🏹 यस को नाम के के हुन् Comments मा लेखनु होला है त ॥ Kirat’s Gang

15/05/2025

Jesth 10 ma sakela nacnu anu lo jhiljhile ma 💐❤️ Kirat’s Gang

RAI GANG 🤘Swikar Rai Ankit Nachring Rai Samahang Priyanshu        Kirat’s Gang
15/05/2025

RAI GANG 🤘Swikar Rai Ankit Nachring Rai Samahang Priyanshu Kirat’s Gang

13/05/2025

किरातीहरुको महा चाड उभौली २०८२ (यलेदोङ ५०८५)सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु। Kirat’s Gang

किराती समुदायको महान चाड उभौली (दोङवाङा/धिरिनाम) यले दोङ ५०८५ को शुभ अवसरमा सम्पुर्ण विद्यार्थी,शिक्षक वर्ग साथै सम्पुर्...
12/05/2025

किराती समुदायको महान चाड उभौली (दोङवाङा/धिरिनाम) यले दोङ ५०८५ को शुभ अवसरमा सम्पुर्ण विद्यार्थी,शिक्षक वर्ग साथै सम्पुर्ण नेपालीहरू मा (KIRAT’S GANG) को तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।यस महान चाडले सम्पूर्णमा सुश,शान्ति र समृद्धिको तरंग प्रवाह गर्ने छ।

किरातीहरुको मुन्दुम अनुसार उभौली चाड नेपालको प्राचीन कृषि युग संग सम्बन्धित रहेको छ।यस महान चाडमा पुजीने साकेला थान,नाग नगेनी साथै सम्पुर्ण माङहरुले अनिकाल हटाइ सहकाल ल्याउनु हुन्छ भन्ने विश्वास रहि आएको छ।

सेवा।जय किरात।

11/05/2025

Chulo nimtio and waiting for Jesth 10 in jhiljhile ❤️💐😁 ’sGang
@किरात राई यायोक्खा शिवसताक्षी

09/05/2025

किराती चेली Numa Rai ❤️💐 Do you Know She is the The voice of kids finalist also 💐🙏🏻 Kirat’s Gang

08/05/2025

Waiting For Jesth 10 In jhiljhile 💐❤️😁 #किरातराई Kirat’s Gang

06/05/2025

हास्सो मिठो राईनी हरूको कि कस्सो ?! 😁💐



Kirat’s Gang

02/05/2025

Wating For bhaisak purnima and you? 💐🙏🏻

भावपूर्ण श्रद्धाञ्जलि ।।।।।।।किरात राई साँस्कृतिक कलाकार संघ  केन्द्रीय कार्य समितिका अध्यक्ष शालिक सतासक राईज्यूको आमाक...
11/10/2023

भावपूर्ण श्रद्धाञ्जलि ।।।।।।।

किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिका अध्यक्ष शालिक सतासक राईज्यूको आमाको असामयिक निधनको खबरलेअत्यन्तै दुखित र मर्माहित बनाएको छ! हामी सम्पूर्ण किरात राई सांस्कृतिक कलाकार संघ झापा जिल्ला कार्यसमिति आमाको सुप्तुलुङमा बास होस् आमाप्रति भाबपुर्ण श्रद्धाञ्जलि, शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछौं।।

किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति झापाको कोषाध्यक्ष दिब्या वान्तवा राई  लाई जन्म दिनको हार्दिक मंगलमय श...
01/09/2023

किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति झापाको कोषाध्यक्ष दिब्या वान्तवा राई लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आज बाट तिमी १ बष बुढी भएऊ। फेरि पनि जन्म दिनको शुभकामना।।Ferii Panii wish you many many happy returns of the day 🥳

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Kirat’s Gang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kirat’s Gang:

Share