Top News

Top News Authentic News Portal
Top News Nepal Media Pvt. Ltd
(1)

प्रधानमन्त्री बालेन शाह भन्छन्। "हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ। नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ ...
21/06/2026

प्रधानमन्त्री बालेन शाह भन्छन्। "हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ। नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यसो सोसल मिडियाहरू, मिडियाहरूमा हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गाको छैन।"

21/06/2026

कानून मन्त्री सोभिता गौतम भारी वर्षाका बावजूद पनि महाधिवेशनमा छाता ओडेर सामेल हुदै ।

20/06/2026

पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व आवश्यक छ भन्दै भन्छिन्

20/06/2026

शक्ति दुरुपयोग रभ्रष्टाचारको आरोप लागेपछि, अर्जुन घिमिरे पाँडे को स्पष्टीकरण।

20/06/2026

हिरासतमा विश्वकर्मको नि`ध`न प्रहरीद्वारा कुटपुट नभएको गृहमन्त्रीको दाबी

20/06/2026

सरकार विरुद्ध सडकमा जानुपर्ने हुनसक्छ प्रचण्डको भनाइ

20/06/2026

मेजी राजमार्गमा भारी वर्षाको कारण ग्याबिन झरेको छ

20/06/2026

निम्तो आएपछि हर्क साम्पाङले भने म रास्वपाको महाधिवेशनमा जान्न

20/06/2026

सरकारले केवलकार सम्बन्धी विवादको समाधान

20/06/2026

मन्त्री निवासमा प्रहरीको सर्प्राइज एन्ट्री

Address

Mechi
Jhapa District
57217

Telephone

+9779746975292

Website

Alerts

Be the first to know and let us send you an email when Top News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share