GEN Z NEPAL

GEN Z NEPAL हार्दिक स्वागत 🙏🙏 आउनु भयो flow गरेर जाेडिनु हाेला । धन्यवाद

16/09/2025

शहिदहरुको आत्माले शान्ति पाओस भगवान् 🙏

16/09/2025

यसरी मृ ‘तक जेन्जीहरूको स #ब पशुपति लगियो।

15/09/2025

सुशीला कार्की प्रधानमन्त्री हुदा खु ट्टा ढो गेका सुदन गुरुङलेनै गे ट मा बसेर रा जी नामा मा ग्दै ना रा बा जी गरेपछि...भिडियो अनलाइन खवर

14/09/2025

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

स्रोत : Online khabar

14/09/2025

जेनजी आन्दोलनका अगुवा भनिएका गुरुङ र पत्रकारविच चर्काचर्कीः बन्यो यस्तो माहोल

14/09/2025

प्रधानमन्त्री कार्कीको प्रश्न - सरकारी संस्थाहरूमा छानी छानी आगो लगाउनेलाई नेपाली कसरी भन्ने ?

14/09/2025

“नेपाली नै भएर नेपालको सासन गर्ने निकायहरू अदालत, संसद भवन, शिंहदरबार, सरकारी कार्यलय जलाउने ति नेपाली कदापी हैन्न्, मलाई त लाज लागेको छ! यो षड्यन्त्र हो। यस्मा छानबिन हुन्छ र कार्वाही हुन्छ!” - शुसिला कार्की
यो कदम यथासिघ्रो होस् प्रधानमंत्री ज्यू!🙏

14/09/2025

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

13/09/2025

अभिनय दामी छ ब्रो को !!!😜

13/09/2025

खुट्टा क्या खुट्टा !!

13/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले घाइतेलाई भेट्न जादा उनले बोलेको शब्द सुनेर छेउमा सुरक्षा दिई रहेका सुरक्षाकर्मीको मनमा कति इज्जत थपियो होला है l जय होस् ....... l

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when GEN Z NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GEN Z NEPAL:

Share

Category

khagendra khoj

pls like this page