16/05/2024
यस्तो पागल्नी आइमाई लाई चाई प्रहरी प्रशासन ले कारबाई गर्नु पर्ने हो नी त कहाँ छ प्रशासन?? यो आइमाई पनि भाइरल हुनु लाई आको हो जस्तो छ तपाईं हरु के भन् चाहनु हुन्छ यो आइमाई लाई??
के यो आइमाई सही छ के गलत प्रतिकृया दिनु होला।