30/08/2026
भिडियोलाई लास्टसम्म हेर्नुहोस् 🙏🥺
अस्ति भदौ १० गते आएको त्यो विनाशकारी बाढी कति भयावह थियो र यसले कत्रो ठूलो प्रकोप तथा संकट निम्त्यायो, यो दृश्यले सबै कुरा देखाउँछ। 🌊😢
प्रकृतिको यो भयङ्कर रूपले कति ठूलो जनधनको क्षति पुर्यायो, सोच्दा पनि मन दुख्छ। 🙏🕊️